बागलुङ/प्रतिनिधिसभा निर्वाचनको दिन बागलुङका फरक फरक मतदान केन्द्रमा फरक–फरक दृश्यहरु देखिए । यसअघिका निर्वाचनभन्दा यो पटकको निर्वाचन शान्त र मौन देखियो । मतदान केन्द्रमा सामान्य होहल्ला समेत भएन । एकदुइ स्थानमा मतदाताले सक्कली कागजात...
कास्कीका तीनवटै क्षेत्रमा रास्वपा अगाडि
पोखरा/ कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरूआती अग्रता लिएका छन्। जारी मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार खडकराज पौडेल (गनेस) ले ८६६ मत पाएर अग्रता लिएका...
पर्वतमा ५३ प्रतिशत मत खस्यो
पर्वत / प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतदानमा पर्वतमा ५३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल ५३.१८ प्रतिशत मत खसेको हो ।
कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद शर्माले ६६ हजार...
मुस्ताङमा ५६ प्रतिशत मत खस्यो
तस्बिर : हरिकृष्ण गौतम
पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङमा कुल ५६ दशमलब ४५ प्रतिशत मत खसेको छ । ११ हजर ३ सय २८ मतदाता रहेको मुस्ताङमा ६ हजार ३ सय ९७ मत खसेको हो ।
३...
कास्कीमा ६० प्रतिशत मत खस्यो
पोखरा/प्रतिनिधि सभा सद्स्य निर्वाचन २०८२ मा कास्कीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कास्कीमा ६० प्रतिशत मत खसेको हो ।
३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको...
म्याग्दीमा ५४ प्रतिशत मत खस्यो
म्याग्दी/म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५४ प्रतिशत मत खसेको छ । जिल्लामा २५ हजार एक सय १८ महिला र २१ हजार सात सय ७४ पुरुष तथा एक जना अन्य गरी कुल ४६ हजार आठ सय...
मनाङमा ४० प्रतिशत मत खस्यो
पोखरा/ हिमालपारीको जिल्ला मनाङमा विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ४० प्रतिशत मात्रै मत खसेको छ । मनाङमा कुल मतदाता ७ हजार रहेका थिए ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार २ सय अस्थायी...
सिट मिलाउन खोज्दा मतदाता बोकेको जिप दुर्घटना
पोखरा/कास्कीमा मतदाता बोकेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् । कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नं. ५ झोवाङस्थित कच्चि सडकमा जिप दुर्घटना हुन पुगेको हो ।
लोइराबाट मतदातालाई...
स्कुटर दुर्घटनामा किशोरीको मृत्यु
पोखरा/ पोखरा– १७ सीतापाइला मार्गमा आज भएको स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । मृतकमा पोखरा १७ मुलकुुनाकी १६ वर्षीया जेनिशा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं...
कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचन कास्कीमा शान्तिपूर्ण रुपमा चलिरहेको छ । मतदानमा सहभागी मतदाताहरुमा उत्साह देखिएको छ । यस पटकको मतदानबाट परिवर्तन खोजिएको उनीहरु सुनाउँछन् ।
३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको कास्कीमा...