सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार कैदी पक्राउ

पोखरा/ गत भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको छ। डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोक...

पाहुना उमेदवार जिताइरहने बागलुङ २

बागलुङ/घरमा पाहुना आए भने स्वागत सत्कार गर्ने नेपालीको परम्परा छ । तर बागलुङको क्षेत्र नं. २ यस्तो छ, संसदीय निर्वाचनमा समेत पाहुना आए भने जिताउने गरेको इतिहास बनाएको छ । यो इतिहास बहुदलीय व्यवस्थाबाटै...

आधार इलाकामै जनमोर्चाको जमानत जफत

तस्बिर : रञ्जिता शर्मा बागलुङ/बागलुङ र प्युठान राष्ट्रिय जनमोर्चा (राजमो)को जनआधार भएको जिल्ला मानिन्छन् । तर, यसपटकको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा राजमोका उम्मेदवारको जमानत समेत जोगिन सकेन् । पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको...

पोखरामा जुवाको खालबाट ५ जना पक्राउ

पोखरा / पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले...

कास्कीमा चार हजार ६९८ मत बदर

पोखरा/फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७...

भेटीबाट संकलित रकमबाट बालगृहमा अक्षयकोष

स्याङ्जा/साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि संकलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पारेर हालै पिताप्रति श्रद्धास्वरूप प्राप्त रकमबाट १...

कसरी फैलियो ढोरपाटनमा दादुरा प्रकोप ?

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का बालबालिकामा दादुरा रोगको संक्रमण फैलिएपछि यो जनस्वास्थ्य समस्याको बारेमा निकै चर्चा छ । दादुरा रुवेला अन्त्य गर्ने समयमै यो संक्रमण देखिँदा सबै क्षेत्रको चासो र...

महावीर पुनले फेरि किताब बेच्न थाले

पर्वत/आफ्नो आत्मकथा लेखिएको किताब बिक्री गर्ने क्रममा देशको पूर्वी क्षेत्रमा रहेको बेला अचानक मन्त्री बन्ने मौका डा. महावीर पुनलाई मिल्यो । जेनजी आन्दोलनपछि बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका पुन फागुन २१...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा/प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८ सय ९६ मत ल्याएर विजयी भएको निर्वाचन...

स्याङ्जामा १८ उम्मेदवारको जमानत जफत

स्याङ्जा/प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनमा स्याङ्जामा प्रतिस्पर्धी १८ जनाको जमानत जफत भएको छ । दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं. १ र क्षेत्र नं. २ मा नौँ/नौँ जनाको जमानत जफत भएको हो...

-->