सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

चिल्ड्रेन लाईफमा विद्यार्थीलाई सम्मान र पुरस्कार

बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई एक समारोह आयोजना गरेर पुरस्कृत तथा सम्मान गरेको छ । बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको विद्यालयले शैक्षिक तथा खेलकुदका गतिविधिमा...

पर्वत जेसिजले दियो पर्वत अस्पतालाई १६ लाख मूल्यको एनालाइजर मेसिन

पर्वत/ सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको पर्वत जेसीजले प्रदेश अस्पताल पर्वतमा ‘अटोमेटिक बायोक्यामेष्ट्री एनालाइजर’ मेसिन सहयोग गरेको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र हाल प्रयोगमा रहेको मेसिन अपुग भएकाले सहयोग गरिएको...

सनराईज क्लवले खाद्यान्न सामग्री वितरण गरि मनायाे १८ औं स्थापना दिवस

पोखरा पोखरा महानगरपालिका वडा नम्वर –२६ को अर्घौंमा रहेको सनराईज क्लवले वृद्ध तथा वाल आश्रममा खाद्यान्न सामग्रीहरु सहयोग गरी आफ्नाे १८औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि क्लवले सामाजिक उत्तरदाईत्व...

स्वर्णीम महिला समुहलाई बाद्यवादनका सामाग्री हस्तान्तरण

पोखरा/ पोखरा– २६ स्थित स्वर्णीम महिला समुहलाई कला, धर्म र संस्कृतिको संरक्षणमा सहयोग पुराउने उद्देश्यले बाद्यवादनका साधन हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिका सामाजिक शाखाको आर्थिक सहयोगमा साधन उपलब्ध गराइएको हो । नेपालका परम्परागत खैजडी,...

प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड, बिरामीको चाप ह्वात्तै बढ्यो

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानीमा शरीर डुबाएर उपचार गराउन अहिले देशका ७७ वटै जिल्ला...

धार्मिक पर्यटनको केन्द्र ‘कण्ठदेवी मन्दिर’

पोखरा/ पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिमशृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रूपमा जति महत्त्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको...

समानुपातिकमा गण्डकीले ६ पाउँदा बागलुङले पायो ३ महिला सांसद

बागलुङ / प्रतिनिधिसभाको समानुपातिकतर्फ समग्र गण्डकी प्रदेशले ६ जना सांसद पाउँदा बागलुङ जिल्लाले मात्रै ३ जना महिला सांसद प्राप्त गरेको छ । जिल्लामा दुई निर्वाचन क्षेत्र जितेको रास्वपाले समानुपातिकतर्फ १ जना महिला सांसद प्राप्त...

नयाँ बर्षको अवसरमा पोखरामा रात्री दौड प्रतियोगिता हुने

पोखरा/ पर्यटनको राजधानी पोखरामा यही चैत २८ गते रात्री दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त...

३५ वर्ष विद्यालयको नेतृत्व गरेका प्रअ पौडेलको विदाई

पोखरा/ एउटै विद्यालयमा ३५ वर्ष बिताएका महेन्द्र माध्यमिक विद्यालय, घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलको सम्मानसहित विदाई गरिएको छ। पौडेलको शुरुको नियुक्ती नै सोही विद्यालयमा भएको निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए । उमेर हदका कारण अनिवार्य...

बलात्कार तथा हत्याका दोषीलाई कार्वाहीको माग गर्दै विरोध

म्याग्दी/  महिला तथा बालबालिका विरुद्ध हुने बलात्कारजन्य अपराध तथा हालै भएको बलात्कारपछि हत्याको घटनाका दोषीलाई कार्वाहीको माग गर्दै महिला सम्बद्ध समुहले सदरमुकाम बेनीमा आइतबार बिरोध गरेका छन् । गत फागुन २३ गते सुर्खेतमा बालिकाको बलात्कारपछि...

-->