सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

फलेवास नगरपालिकाको भवन निर्माण

पर्वत/संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा पर्वतको फलेवास नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार, फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको...

जीप दुर्घटनामा सात जना घाइते

बागलुङ/बागलुङमा पिकअप जीप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जीप मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–४ रात्माटामा दुर्घटनामा परेको हो । तीव्र गतिमा...

विद्यार्थीले सिकाए सडकमै गणित

पोखरा/अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ । गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो । समाजका सभापति डा. त्रिभुवन शर्माले विद्यार्थीमा...

सहकारीका बचतकर्ता पैसा फिर्ता माग्न नगरपालिकामा

म्याग्दी/बेनी नगरपालिका ७ मा संगम चोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले बचत फिर्ताको सहजीकरणका लागि नगरपालिकामा दवाव दिएका छन् । सहकारी संस्थाले भने आफूहरुले प्रयास गरी रहेको र ७ महिनाको अवधिमा झण्डै...

विद्यालय सुधार्ने अभियानमा विद्यामन्दिर

बागलुङ/विद्यामन्दिर माविले आगामी सत्रमा सुधार गर्न सक्ने संभावनाबारे अभिभावक, पूर्वप्रअ,व्यवस्थापन समितिका पूर्व पदाधिकारीबीच छलफल गरेको छ । केही समयदेखि राजनीतिक हस्तक्षेप, आर्थिक पारदर्शीताको अभाव जस्ता समस्याले झेलिएको विद्यामन्दिरलाई सुधार गर्न व्यवस्थापन समितिले यो काम...

जर्मन राजदूत युडो र महानगरका मेयर धनराजबीच भेटवार्ता

पोखरा/नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेका छन् । पोखरा महानगरपालिकामा भएको भेटवार्तामा दुईपक्षीय हितका सन्दर्भमा छलफल भएको पोखरा महानगरले जानकारी दिएको छ । भेटका क्रममा नगर...

जेष्ठ र असक्त नागरिकको दिवा सेवा कार्यक्रम चलाउन महायज्ञ

बागलुङ/सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा नं. ३ गुठीले जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम संचालन गर्ने लक्ष्यले श्रीमद भागवत महापुराण पितृ सप्ताह लगाउने भएको छ । केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलबार...

गण्डकीलाई ७ अर्ब ७९ करोड अनुदान

पोखरा/आगामी आर्थिक वर्ष २०८३/८४ मा गण्डकीले चालु आर्थिक वर्षको भन्दा ११ करोड रुपैयाँ बढी समानीकरण अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई गरेको सिफारिस अनुसार आगामी वर्ष स्थानीय...

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन चैत ८ बाट

पोखरा/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही चैत ८ गते आइतबारदेखि सुरु हुने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत...

महिलालाई यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ, ४ महिलाको उद्धार

पोखरा / राम्रो तलबसहित होटलमा काम लगाइदिने प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएका २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती अनैतिक कार्यमा लगाइएका ४ महिलालाई पनि उद्धार गरिएको छ। पक्राउ पर्नेमा भारत...

-->