सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

नागरिकको दैनिकीमा समस्या आउन नदिने सरोकारवालाको निष्कर्ष

बागलुङ/मनसुनजन्य विपत व्यवस्थापन र मध्यपुर्वमा देखिएको समस्याबाट सिर्जित दैनिक उपभोग्य वस्तुको अभावबाट समाजलाई सुरक्षित बनाउने काममा पूर्व सतर्कता अपनाएर जाने जिल्लाका सरोकारवालाले निर्णय गरेका छन् । सोमबार भएको साझा बैठकमा विपत व्यवस्थापनको पूर्व तयारी र...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा / नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा...

नवलपुरमा ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको आकस्मिक खोप अभियान

नवलपुर/गण्डकी प्रदेशको भारतसंग सिमाना जोडिएको जिल्ला नवलपुरमा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बढेपछि आकस्किम अभियानका रुपमा खोप अभियान सुरु सञ्चालन गरिएको छ । अभियान अन्तर्गत ३५ वर्षमाथिका नागरिकलाई खोप दिइएको छ । यही चैतको पहिलो दिनदेखि जिल्लाभर...

भगवानले बनाइदिएको डाँडामा किन भ्यूटावर चाहियोः महाविर पुन

म्याग्दी/ हालै निर्वाचित प्रतिनिधि सभा सदस्य महाबिर पुनले भगवानले बनाइदिएका अग्ला डाँडाहरु हुँदा हुँदै भ्यूटावर आवश्यक नहुने बताएका छन् । निर्वाचित भ पछि गाउँघर तथा स्थानीय तहमा भेटघाटका लागि निस्केका पुनले उक्त धारणा राखेका...

गंगा : हण्डर खाइन् तर हार मानिनन्

पोखरा/फागुन २१ को चुनावअघि गंगा छन्त्यालले घोषणा थियो, ‘म अपांगता, गरिबी र सामाजिक तिरस्कारसँग जुध्दै हुर्केकी महिला हुँ । जीवनले मलाई एउटा सत्य सिकायो — कमजोरी व्यक्तिमा होइन, प्रणालीमा हुन्छ । समावेशी, न्यायपूर्ण र...

एलिजा : मिस जनजातिको संसद यात्रा

पोखरा/गोर्खाको धार्चे गाउँपालिका २ मा रहेको दुर्गम गाउँ केरौंजामा जन्मेकी एलिजा गुरुङ सन् २०१९ को मिस जनजाति हुन् । धार्चेमै रहँदा एलिजा समाजसेवीको रुपमा चिनिन्थिन् । गुरुङ जातिहरुको संस्था तमु ह्युला छोजधिँ गुरुङ राष्ट्रिय...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ / जिल्लाको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ। पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६५६ जनालाई...

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा, उत्कृष्ट कर्मचारी सम्मान

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट प्रा.लि. स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा रिसोर्टले विभिन्न सामाजिक कार्य गर्दै वार्षिक उत्सव मनायो । आइतबार बिहान लेकसाइडको स्ट्रिट...

पोखरा रात्री दौडको हस्पिटल पार्टनरमा मेडिप्लस

पोखरा/ पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रीदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लसका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क....

एसईई परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कार्यशाला आवश्यकः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताएका छन् । मन्त्रालय अन्तर्गत...

-->