बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

होटल संघद्वारा राहत कोषमा सहयोग

पोखरा/  होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ । संघका तर्फबाट दुई लाख रुपैयाँ, बाराही हस्पिटालिटिका तर्फबाट २० लाख ५५ हजार रुपैयाँ र अन्य होटलको सहित गरी कूल...

लेखनाथ नगरपालिका पुनर्स्थापनाका लागि विशेष नगरसभा माग

पोखरा/  साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिले विशेष नगरसभा बैठकको माग गरेका छन्। उनीहरुले महानगर प्रमुख धनराज आचार्यसमक्ष हस्ताक्षरसहितको पत्र बुझाउँदै प्रक्रिया अघि बढाएका हुन्। पोखरा महानगरपालिका वडा नम्बर ३१ का...

उपल्लो मुस्ताङमा भूकम्प, घर चर्किए, क्षतिको विवरण संकलन हुँदै

पोखरा / हिमालपारीको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको भूकम्पले त्यस क्षेत्रका केही घरहरु चर्किएका छन् । एउटा घर भत्किएको छ भने एउटा गुम्बाको पर्खाल पनि भत्किएको छ । मंगलबार राती ९ बजेर ४३...

किम्रोङ खोला खुल्यो, पानीको बहाब पहिलेकै अवस्थामा फर्कियो

पोखरा/ पहिरोले थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङ खोलामा पानीको बहाब पहिलेकै अवस्थामा फर्किएको छ । घान्द्रुक र छोम्रोङको बीचमा रहेको कुम्रोङ खोलामा आएको पहिरोले मंगलबार साँझ ६ बजेदेखि खोला थुनिएको थियो । गाउँपालिका अध्यक्ष...

सरकारले हामीलाई बिर्सियो

पोखरा/मंगलबार जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन पोखरामा आन्दोलनका गम्भीर घाइतेहरू भेला भए । त्यो बेला आन्दोलन सुरु भएको पोखरा सभागृहअघि उनीहरु जम्मा भएका हुन् । जेनजी दिवस मनाइरहेका उनीहरु राज्यप्रति भने बेखुस देखिए...

ज्वाला निभ्यो; पीडा उस्तै

पोखरा/शासक जस्ता जनप्रतिनिधि, मालिक जस्ता प्रशासक, फेरिइरहने सत्ता समीकरण; नफेरिने जनताको अवस्था ! संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो दशकमा पनि यो नियति बद्लिएन । भित्रभित्रै मौलाएको आक्रोशको ज्वालामा सामाजिक सञ्जालमाथिको प्रतिबन्धले घिउँ थपिदियो । अघिल्लो वर्षको...

दिवंगतलाई श्रद्धाञ्जली, पीडितलाई राहत

बैदाम तामाङ समाजको २ लाख पोखरा/भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बैदाम तामाङ सेवा समाजले प्रधानमन्त्री राहत कोषमा २ लाख १८ हजार ४ सय १६ सहयोग गरेको छ । विपद्को कठिन समयमा प्रभावित...

बाढी प्रभावितलाई भीमापोखराबासीको १ लाख बढी सहयोग

बागलुङ/भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भीमापोखराका स्थानीय, जनप्रतिनिधि तथा संघसंस्थाले १ लाख १ हजार रुपैयाँ गरेका छन् । काठेखोला गाउँपालिका–२ भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्माको समन्वयमा स्थानीय जनप्रतिनिधि, आमा समूह, वन...

भोटेकोशी बाढीपछि कोरला नाकाबाट भित्रिन थाले चिनियाँ फलफूल

मुस्ताङ / चीनसँगको उत्तरी सिमानाका कोरला हुँदै पहिलो पटक फलफूलको कन्टेनर भित्रिन थालेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बगाएपछि चिनियाँ फलफुल तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट दुई...

जेन-जी आन्दोलनमा भागेका ३६०५ कैदीबन्दी अझै फरार, कास्कीका गुरुङ धारापानीबाट पक्राउ

पोखरा / गत वर्षको जेन-जी आन्दोलनका समयमा देशका विभिन्न कारागारबाट भागेका ३ हजार ६०५ जना कैदी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार फरार हुनेमा केही गम्भीर तथा जघन्य अपराधमा सजाय भोगिरहेका कैदीसमेत छन् । २४...

-->