बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानले तनहुँको म्याग्दे गाउँपालिका–४, जफदीका वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारी ‘अविचल आस्थामणि’लाई ‘गण्डकी प्रज्ञा साहित्य सम्मान–२०८३’ अर्पण गरेको छ। अधिकारीको स्वास्थ्य अवस्था कमजोर रहेकाले उनको घरमै पुगेर प्रतिष्ठानले नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्‍याएको विशिष्ट...

दिवंगतलाई श्रद्धाञ्जली, पीडितलाई २ लाख २२ हजार राहत

पोखरा/  गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बाढी आएको १३ औं दिन सोमबार साँझ युआरएलको मुख्य कार्यालय न्युरोड पोखरामा मैनबत्ती...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । पोखराकै सबैभन्दा पुरानो सामाजिक संस्था संघमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित भएर गौतमले ईतिहास रचेकी छन् । ३६ औ महाधिवेशन अन्तर्गत आइतबार भएको...

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र वास्तोला

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र वास्तोलाको जीत पक्का भएको छ । २००० मत गणनामा उनले १३०१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी टिकाराम सुवेदीले भने ६७६ मत मात्रै पाए । बास्तोला...

पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा थापा

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा युवा उद्धमी सौगात थापाको जीत सुनिश्चि भएको छ । २००० मत गन्दा उनले १११९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ८६६ मत...

पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा श्रेष्ठ

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्ष पदमा मनोजकुमार श्रेष्ठको जीत सुनिश्चित भएको छ । २००० मत गणना हुँदा श्रेष्ठले १०६५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भीम गौतमले ९१९ मत पाएका...

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदीप प्रधानाङ्ग

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदीप प्रधानाङ्ग निर्वाचित हुने पक्का भएको छ । उनले २००० मत गणना हुँदा १०८० मत पाएका छन् । तारानाथ ढुंगानाले ९१४ मत ल्याएका छन् । प्राप्त मत अनुसार प्रधानाङ्गले...

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा प्रजु निश्चित

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदमा देवेन्द्र प्रजुको जीत सुनिश्चित भएको छ । उनले २००० मत गणना हुँदा १२८२ मत पाएका छन् । उनका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ६८५ मत ल्याएका छन् । ...

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रदीप राजभण्डारी निश्चित

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रदिप राजभण्डारी विजयी नजिक पुगेका छन् । उनले गणता हुन बाँकी मत भन्दा बढीको अग्रता कायम गरिसकेका छन् । २ हजार मत गन्दा प्रदीपले १०२४ मत पाएका छन्...

हरेक वर्ष तीन महिना रोकिन्छ मलाङ

म्याग्दी/  हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–७ मलाङमा पहिरोका कारण अवरुद्ध भएको सडक तीन महिना हुँदा पनि सडक खुल्न सकेको छैन । गत जेठ १९ गतेदेखि गएको पहरोले अबरुद्ध भएको सडक अहिले सम्म पनि नखुलेको...

-->