बागलुङ/जिल्लाको ऐतिहासिक धार्मिक शक्तिपीठ भैरवस्थान मन्दिरमा सञ्चालित हरेलो मेलाको आयव्यय सार्वजनिक गरिएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार आयव्यय सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको भैरवस्थान मन्दिरको...
पोखरा उवासंघमा सदस्यतर्फकाे २ हजार मत गनियो
पोखरा / आइतबार सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको सदस्यतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म २ हजार मत गनिसकिएको छ ।
पछिल्लो मत परिणाम अनुसार सबैभन्दा बढी दुर्गा बरालले १६६२, अमृत पोखरेलले १६५०...
गुप्तेश्वर महादेव गुफा अध्यक्षमा विजयराज आचार्य
पोखरा / गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् । समितिको नयाँ नेतृत्वका लागि केही पदमा निर्विरोध र केहीमा शनिबार मतदानमार्फत निर्वाचन भएको हो । यसअघि दुई पटकसम्म गणपूरक संख्या...
हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम
पोखरा / नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः सर्वसम्मत निर्वाचित भएका छन् । संघको आइतबार अवेर सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो...
स्याङ्जामा भारतीय साधु मृत फेला
स्याङ्जा / स्याङ्जाको वालिङ नगरपालिका–१ खत्रीखोलामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला गुलुमलाइ घर भएका अन्दाजी ५५ वर्षीय कुमार स्वामी (पातली) सोमबार बिहान स्थानीय कृष्णप्रसाद ढकालको घरमा...
१,५०० एम्पुल लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
पोखरा / कास्की प्रहरीले पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ हजार ५ सय एम्पुल लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ १९ गते राति करिब ९ः४० बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा...
निसीखोलाका बाढी पहिरो प्रभावितलाई राहत
बागलुङ/निसीखोला गाउँपालिकाले बाढी पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ । निसीखोला–४ चिनारे र वडा नं. ५ चेल्बाङका बाढी पहिरोबाट प्रभावित १२ परिवारलाई त्रिपाल र खाद्यान्न वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, उपाध्यक्ष...
आदर्श सञ्चार अनलाइनको वार्षिकोत्सव खर्च बाढी प्रभावितलाई
बागलुङ/आदर्श सञ्चार अनलाइनले भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरेको छ । संस्थाले ७ औं वार्षिकोत्सव कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको बजेटमा सञ्चालक र कर्मचारीले थपेर १ लाख १ हजार बाढी प्रभावितलाई सहयोग गरेको हो...
पोखरा उद्योग वाणिज्य संघको मतगणना सुरु
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकाका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । ७ पदाधिकारी र १० सदस्यका लागि आइतबार मतदान भएको थियो ।
निर्वाचन समितिका संयोजक दामु अधिकारीले सबै उम्मेदवारका प्रतिनिधिबीच भएको...
बागलुङ बिनामारेका महिलाहरुले दरखाने कार्यक्रम स्थगित गरेर दिए राहत कोषमा सहयोग
बागलुङ / आज देश राष्ट्रिय शोकमा छ । भोटेकोशी बाढीको वितण्डले हरेक नागरिकलाई दुःखी बनाएको छ । दुःखको यस घडीमा विशेषगरी भदौ महिना महिला दिदिवहिनीहरुले मनाउने तीज पर्व प्रत्यक्ष प्रभावित भइरहेको छ । यस्तो...