पर्वत/मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरि, अन्तरक्रिया एवम् साहित्य तथा सिर्जनामार्फत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरिपछि आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकले सबैको...