बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रणसिंहकिटेनी स्वास्थ्य चौकी उत्कृष्ट

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकामा आर्थिक वर्ष २०८२।०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ । वर्षभरि सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको कार्यक्रममा उत्कृष्ट संस्थालाई सम्मान समेत गरिएको छ...

बागलुङ कालीकाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेरै दियो बाढी पीडितका लागि ११ लाख बढी सहयोग

बागलुङ / बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि पहिले घोषणा गरेको रकममा थप गरेर अर्थमन्त्रीलाई बुझाएको छ । संघिय सांसद सुशिल खड्काको रोहवरमा समितिका...

बागलुङ बजारमा जोगी र घोडा नाच देखाइयो

बागलुङ/नेवार समुदायले शुक्रबार बागलुङ बजारमा जोगी र घोडा नाच प्रदर्शन गरेका छन् । शाक्य कल्याण समाजको अगुवाईमा जोगी नाच र नेवा ल्याम्ह पुचको अगुवाईमा घोडा नाच प्रदर्शन गरिएको हो । शाक्य कल्याण समाजका अध्यक्ष बाबुलाल...

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

पोखरा / लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा वरिष्ठ संस्कृतिकर्मी स्व‍ लोकबहादुर गुरुङको १२ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार धनबहादुर गुरुङलाई सम्मान गरिएको...

तीज मनाउने खर्च भोटेकोशी बाढी प्रभावितलाई, अम्बिका आमा समुहद्वारा १ लाख बढी सहयोग

पोखरा/  पोखरा–१६ ,अम्बिका टोलस्थित अम्बिका आमा समुहले तीज मनाउने रकम बाढीपीडितका लागि सहयोग गरेको छ । नेपाली नारीहरुको पर्व हरितालिका तीजमा खर्च गरिने रकम गत बुधबार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकका लागि खर्च...

बाढी पीडितलाई धौलागिरि ड्राइभिङ सेन्टरको १ लाख राहत

बागलुङ/धौलागिरी ड्राइभिङ सेन्टर प्रा. लि. बागलुङले पनि भोटेकोशी बाढी पीडितको उद्वार र राहतको लागि १ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । प्रालिका अध्यक्ष भिमसेन थापाको सक्रियता बाढी पीडितका लागि १ लाख १ हजार १...

दरखाने कार्यक्रमको रकम बाढी पीडितलाई

बागलुङ/बागलुङ नगरपालिका वडा नं. २ हाँडेपाखास्थित आदर्श महिला समूहले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनस्थापनाका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । समूहले हरितालिका तीजका अवसरमा दर खाने कार्यक्रमका लागि संकलन गरेको रकम...

बाढी प्रभावितका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा १० लाख ११ हजार राहत हस्तान्तरण

पोखरा/  भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले १० लाख ११ हजार एक सय एघार रूपैयाँ राहत सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व...

बागलुङ बजारमा ‘रोपाईं नाच’ प्रदर्शन

बागलुङ/गाईजात्रा पर्वको अवसरमा बिहिबार बागलुङ बजारमा परम्परागत रोपाइँ नाच प्रदर्शन गरिएको छ । रोपाईं नाच करिब २ सय ३८ वर्षदेखि प्रचलनमा आएको मानिन्छ । गाईजात्राअन्तर्गत यहाँका नेवार समुदायले रोपाइँ नाच प्रदर्शन गर्छन् । धान रोपाइँको...

लेखनाथ उवासंघको राहत संकलन सुरु

पोखरा/भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पु¥याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघले राहत संकलन कार्यक्रम सुरु गरेको छ । संघ अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीबाट...

-->