बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दर्लिङखोलामा तीज कार्यक्रम स्थगित

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिका वडा नंंं. ९ दर्लिङखोला वडा कार्यालयले हरेक वर्ष गर्दै आएको तीज विशेष कार्यक्रम यसवर्ष नगर्नेे भएको छ । रसुवा बाढीका कारण ठूलो धनजनको क्षति भएकाले यसवर्ष उत्सव र प्रतियोगितात्मक कार्यक्रमहरू स्थगित...

बाढी प्रभावितको लागि पद्म नर्सिङ्ग होमको आर्थिक सहयोग

पोखरा/  पद्म नर्सिङ्ग होम प्रा.लि.नदिपुर पोखराले बाढी प्रभाबितको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी र त्रिशुली नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको उद्धार,...

भण्डारढिक खल्यार्ड तमु समाजद्वारा रसुवा बाढीपीडितलाई एक लाख १७ हजार सहयोग

पोखरा / भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि पोखरा महानगरपालिका–२९ स्थित भण्डाढिक खल्यार्ड तमु समाजले एक लाख १७ हजार छ सय २५ रुपैयाँ सहयोग गर्ने भएको छ । समाजले आफ्ना सदस्य...

‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने

पोखरा/  दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । भोली भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार...

कालीगण्डकी नदीको संभावित जोखिम आंकलन गरिने

बागलुङ/विपद व्यवस्थापन समितिले कालीगण्डकी नदी किनारको जोखिम न्युनिकरणका लागि एकिन तथ्यांक निकाल्न पहल गर्ने भएको छ । त्यसका लागि पुर्वाधार विकास, एकीकृत सेवा कार्यालयलाई प्राविधिक र अन्य जनशक्ती प्रयोग गरेर काम गर्न विपद् व्यवस्थापन...

मोदीवेणीमा सकियो कुशको काया

पर्वत/पर्वतको फलेवास–४, मुडिकुवाका शिव लम्सालको परिवारका सदस्यमा आसा थियोः शिव बाढी आएको बेलामा कतै भागे होलान्; मोबाइलमा चार्ज सकियो होला । म त जोगिएर आएँ भन्दै उनी फर्केलान्; पीर नमान्नू है, म ज्यूँदै छु...

के गर्दैछ गोरखा केन्द्रित गण्डकी सरकार ?

पोखरा/गण्डकी प्रदेशमा ११ जिल्ला छन्; प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्र छन् । समानुपातिकबाट २४ सांसद चुनिन्छन् । ९ मन्त्रालय रहेको गण्डकी सरकारको मन्त्रिपरिषद अहिले ६ सदस्यीय छ । गोरखाबाट निर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको...

बाढी पीडितलाई स्वास्थ्य स्वयंसेविकाको १ लाख सहयोग

बागलुङ/बडिगाड गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुले रसुवाको भोटेकोशी बाढी पीडितको उद्वार र राहतका लागि १ लाख बढी सहयोग गरेका छन् । बडिगाडका १ सय ३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले बाढी पीडितका लागि राहतस्वरुप १ लाख १...

बाढी पीडितलाई शाक्य कल्याण समाजको सहयोग

बागलुङ/शाक्य कल्याण समाज बागलुङले लाखे नाचबाट संकलन गरेको रकम बाढी पीडितलाई सहयोग गरेको छ । समाजले संकलन गरेको २८ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिन प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको हो । बुधबार जिल्ला...

बरेङ स्वास्थ्य शाखाको समिक्षा

बागलुङ/बरेङ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समक्षिा बुधबार सम्पन्न भएको छ । समिक्षामा स्वास्थ्य चौकीहरु, स्वास्थ इकाई तथा स्वास्थ्य शाखातर्फको कार्यप्रगती, चालु वर्षका वार्षिक कार्ययोजनाबारे स्वास्थ चौकी प्रमुखहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा उल्लेख भएअनुसार...

-->