पोखरा / पृथ्वी राजमार्गको अवरोध हटाएर राजधानीको लाइफलाइन जोड्न धादिङको कृष्णभीरमा चालु भदौ महिनाभित्रै नयाँ ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ। बारम्बार दोहोरिने पहिरोको समस्या समाधान गर्न सरकारले तत्काल अस्थायी ट्र्याक खोल्नेसँगै दीर्घकालीन...
बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको अनलाइन संस्करण ढोरपाटनन्युज डट कमका सम्पादक रन्जिता शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार–२०८२ प्रदान गरिएको छ । मंगलबार काठेखोला गाउँपालिका-२ भीमापोखरामा आयोजित गुहेली सञ्चार सहकारी संस्था लि. बागलुङको २० औं वार्षिक साधारणसभाको अवसरमा...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको कार्यालय र गैह्रापाटनस्थित एउटा चिया पसलबीचको दूरी खासै लामो छैन । तर, यही छोटो दूरी पार गर्न शोभा गौतमलाई जीवनको लामो संघर्ष गर्नुपर्यो । २०३७ सालमा कास्कीकोटको सामान्य परिवारमा जन्मिएकी...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य यतिबेला उद्योगी व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता प्रस्तुत...
स्याङ्जा/ चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि अपरिचित व्यक्तिहरूले मंगलबार मोविल छ्यापेका छन्। मंगलबार दिउँसो करिब १ बजेको समयमा वडा कार्यालयमै रहेका वडाध्यक्ष वस्तीमाथि मोविल छ्यापिएको हो। आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट विनियोजनका क्रममा गाउँ,...