बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पहिरोले निसीको चिनारे बस्ती जोखिममा

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. ४ मा अवस्थित चिनारे बस्ती पहिरोको जोखिममा परेको छ । आइतबार बिहान गाउँभन्दा तलबाट ठूलो पहिरो खस्दा चिनारे बस्तीका १० घर उच्च जोखिममा परेका हुन् । चिनारेका भूमिराज कँडेल,...

फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको समझदारी

पोखरा/  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुन लागेको अवसरलाई थप प्रभावकारी बनाउन फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच पोखरा–दुबई हवाई सेवाको प्रवद्र्धनका लागि सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार पोखरा...

कृष्ण प्राविको ३६ औं वार्षिकोत्सव

बागलुङ/बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कृष्ण प्राथमिक विद्यालयको ३६ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । स्थानीय समुदायले २०१७ अगाडी नै बुद्धिदात्री प्रावि स्थापना गरी गुरुकुल शिक्षा संचालन गरेका थिए । २०४८ भाद्र १६ गते श्रीकृष्ण...

बाढी प्रभावितको आहतमा आमा समूहहरुको राहत

बागलुङ/भोटेकोशीको भीषण बाढीबाट प्रभावित बनेकाहरुको उद्वार र राहत जुटाउन बागलुङका महिला समूहले अग्रसरता देखाएका छन् । महिला समूह र टोल विकास समितिमा आवद्व ज्येष्ठ र एकल महिलाले बुढ्यौलीको सहारा सामाजिक सुरक्षा भत्तासमेत बाढी प्रभावित...

बाढी पीडितलाई खेलकुदका पदाधिकारी र कर्मचारीको बैठक भत्ता बापतको १ लाख सहयोग

पोखरा/कास्की जिल्ला खेलकुद समितीले प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा बाढी पीडितको सहयोगार्थ खेलकुदले उक्त रकम सहयोग गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङका अनुसार, समितिका पदाधिकारी...

नेसपाका फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री बने, पुरानै मन्त्रालयको जिम्मेवारी

पोखरा/  गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा तेस्रो पटक बुधवार मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरी पुरानै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । गण्डकी...

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

पोखरा/ कस्केली अधिकृत समाजले भोटेकोशी नदीमा आएको बाढीका कारण पीडितहरूका लागि राहतस्वरुप ५१ हजार १११ रुपैयाँ सहयोगार्थ प्रदान गर्ने निर्णय गरेको छ । समाजको सोमबार सम्पन्न कार्य समितिको बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा,...

गण्डकीमा फणिन्द्र देवकोटा मन्त्री बन्दै, आजै सपथ

पोखरा / नेकपा एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि रिक्त चार मध्ये एक मन्त्रालयमा आज नेसपा नयाँ शक्तिका सांसद फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई मन्त्री नियुक्तको...

सेयर सदस्यको चासोले सहकारी मजबुत बन्छ : थापा

बागलुङ/गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको २०औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सहकारीको साधारणसभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले सहकारीलाई मजबुत बनाउन शेयर सदस्यहरु क्रियाशिल हुनुपर्ने बताए । उपाध्यक्ष थापाले...

मानवअधिकारबारे छलफल

पोखरा/जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले कास्कीलाइै मानवअधिकारको पूर्ण प्रत्याभूत जिल्ला बनाउन आव्हान गरेका छन् । मानवअधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) कार्यान्वयनबारे समन्वय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । कास्कीमा...

-->