बागलुङ/बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी बाढी पीडितको उद्वार र राहतको लागि ५ लाखभन्दा बढी सहयोग गर्ने भएको छ । गुठीको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएपछि सोमबार बसेको पहिलो बैठकले बाढी पीडितका लागि...
बागलुङ/विभिन्न कोषबाट बागलुङको देउराली प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामाग्री र छात्रवृत्ति दिइएको छ । बागलुङ नगरपालिका वडा नं. ४ को देउराली प्राविमा स्थापित स्वर्गिय नन्द्रप्रसाद÷नन्दकली उपाध्याय आचार्य स्मृति छात्रवृत्ति कोषमार्फत उक्त सहयोग गरिएको...
म्याग्दी/ बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको १६ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा म्याग्दीका सामाजिक संघसंस्था तथा द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गर्न सरकारसँग माग गरेका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधिले सोमबार जिल्ला प्रशासन कार्यालय...