बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखामा स्थापित हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सिर्जना पन्त पुरस्कृत भएकी छिन् । मानवअधिकार, सामाजिक न्याय, विधिको शासन र समानताको क्षेत्रमा निरन्तर समाचार लेख्ने, बहसपैरवी गर्ने र सामाजिक अभियान तथा मानवअधिकारकर्मीको...
पोखरा/हिन्दु परम्परा अनुसार नेपाली समाजमा आमाबाबाको मृत्यु पछि छोराहरुले काजकिरिया गर्ने परम्परा रहिआएकोमा पोखराकी जुना नेपालीले आफ्नो बुबाको अन्त्येष्टी कर्म सँगै विधिवत् रुपमा काजकिरिया गरेकी छन् । पोखरा महानगरपालिका ५ मालेपाटन जिरोकिलोमिटरका डिलबहादुर नेपालीको मृत्यु...
नेपालका पहाडी तथा दुर्गम हिमाली क्षेत्रमा हेलिकप्टर आफैंमा आशाको प्रतीक बन्ने गर्छ। हेलिकप्टर उडिरहेको देख्नेबित्तिकै धेरैलाई लाग्छ- कतै आपत त परेन ? यस्तै दुर्घटनामा परेका मानिसहरुको उद्धार गर्न नेपाली आकाशमा उडान भर्दै आएकी महिला...
पोखरा/ छाङ्गेली नेवाः खल समाजले पितृ उद्धार पर्व गाइजात्राको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पोखरा न्युरोडस्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा आयोजित कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जयकुमार मल्लले...
बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकामा आर्थिक वर्ष २०८२।०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ । वर्षभरि सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको कार्यक्रममा उत्कृष्ट संस्थालाई सम्मान समेत गरिएको छ...