बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भुमरीले पाखा हुत्याउँदा जीवन पाएका तिलक

स्याङ्जा/भदौ ९ गते आफ्नो बिदा सकेर तिलक पराजुली रसुवा पुगे । भन्सार कार्यालय रसुवाका अधिकृत उनी १० गते कार्यालय जाने तयारी गरिरहेका थिए । उनी टिमुरेमा डेरामा बस्दै आएका थिए । तेस्रो तलमा बस्ने...

आकस्मिक विपद् सामना गर्न के गर्दै छन् कास्कीका पालिका ?

पोखरा/भोटेकोशीमा आएको बाढीले प्रलय मच्याएपछि नेपाली अहिले त्रसित छन् । नेपाल चीन सीमा क्षेत्रको हिमनदी फुटेर आएको बाढीको पूर्वसूचना पाउन नसक्दा हजारौं बेपत्ता भएका छन् भने एक हजार ३ सय जनाको शव फेला परिसकेको...

फिर्के पुलका लागि सवा करोड विनियोजन

पोखरा/आठ वर्षदेखी अलपत्र परेको पोखराको फिर्के पुललाई एक करोड २७ लाख रुपैयाँ विनियोजन भएको छ । ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको पुलका लागि चालु आर्थिक वर्षमा पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार १ करोड २७...

बाढीपीडितलाई ग्लोबल कलिजियट स्कुलको १० लाख सहयोग

पोखरा / पोखराको रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले संकलन गरेको यो रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा...

शवस्थलमा चीरशान्तिको कामना गरिने

पोखरा / भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरुको स्मरण तथा दुर्घटनाको १३ औं दिनका अवसरमा सोमबार पोखरामा श्रद्धाञ्जली सभासहित दीप प्रज्वलन गरिने भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार सार्वजनिक अपिल...

खोलामा डुवेर मृत्यु

पोखरा / पोखरा–२५ याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृतकमा स्याङजा घर भई पोखरा–५ मालेपाटन बसने २१ वर्षीय मुक्तबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज आइतबार...

बाढी प्रभावितलाई धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ लाख ४६ हजारभन्दा बढी सहयोग

बागलुङ/धौलागिरी लघुवित्त वित्तीय संस्था लि.ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकलाई उद्वार, राहत तथा पुनस्थापनाको लागि ३ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तदायित्वअन्तर्गत संस्थाको...

बागलुङमा सकारात्मक अभिभावकत्व तालिम

बागलुङ/बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघको आयोजनामा ३ दिने सकारात्मक अभिभावकत्व तालिम शुरु भएको छ । तालिममा २१ जना अभिभावक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सहभागि छन् । तालिममा अपाङ्गता, बौद्धिक अपाङ्गता, हेरचाह सम्बन्धी, बालअधिकार,...

पोखरा उद्योग वाणिज्य संघको चुनावी माहौल (तस्विरहरु)

पोखरा / पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि सुरु मतदान जारी छ । संघको नेतृत्वका लागि ४ उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा छ । संघको ३६ औं महाधिवेशन अन्तर्गत...

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान सुरु, अध्यक्षका ४ उम्मेदवार चुनावी मैदानमा

पोखरा / पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि मतदान सुरु भएको छ । संघको नेतृत्वका लागि ४ उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा छ । संघको ३६ औं महाधिवेशन अन्तर्गत...

-->