बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भोटेकोशी बाढीपिडितका लागि प्रगति माविको ७ लाख बढी सहयोग

पोखरा / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा १६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । विद्यालय परिवार, शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलित ७ लाख १ सय...

एन प्याब्सन कास्कीको पदस्थापन

पोखरा/  नेसनल प्याब्सन कास्कीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलबार सम्मन्न भएको छ । निर्वाचन समितिले नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा...

राहत कोषमा बागलुङ बारको ६८ हजार सहयोग

बागलुङ/नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाई बागलुङले रसुवाको भोटकोशी बाढीपीडितलाई सहयोग गरेको छ । बारका सदस्यबाट संकलित रकमबाट भोटेकोशी बाढी पीडितका लागि ६८ हजार ३ सय रुपैयाँ पठाइएको अध्यक्ष गिता श्रीषले बताइन् । रकम...

प्राथमिक मनोवैज्ञानिक उपचारसम्बन्धि अन्तरक्रिया

बागलुङ/प्रबुद्ध युवा समुह बागलुङको आयोजनामा प्राथमिक मनोवैज्ञानिक उपचार, आत्महत्या न्यूनीकरण तथा सामाजिक सञ्जालका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । समाजमा जुनसुकै समयमा जस्तोसुकै घटना तथा परिस्थिती सिर्जना हुनसक्ने भएकाले त्यस्ता घटनाले विकराल रूप लिन नदिन...

बाढीपीडित बालबालिकाको पिडा, ‘तिमी रोयौ त्यता, हामी पनि रोएका छौँ यता’

पर्वत/  भोटेकोशीमा आएको विनाशकारी बाढीले ठुलो मानवीय क्षति पु¥याएपछि त्यसको पीडा पर्वतका बालबालिकाको मनसम्म पनि पुगेको छ । बाढीले घर, परिवार र आफन्त गुमाएका बालबालिकाको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्दै विद्यार्थीले पनि आफ्नो खाजा खर्च...

हिमालको चर्चा मात्रै होइन, जोगाउने संकल्पका लागि जोमसोममा जलवायु सम्मेलन

म्याग्दी/  हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा भदौ ३० र ३१ गते एउटा फरक प्रकृतिको सम्मेलन हुँदैछ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका असर, त्यसबाट उत्पन्न विपद् र बदलिँदो वातावरणीय अवस्थाबीच स्थानीय तहले खेल्नुपर्ने...

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

म्याग्दी/बेनी नगरपालिका–२ खबराकी ७४ वर्षीया मनकुमारी घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय नाती आशिष बरुवाललाई बेनी नगरपालिका–२ हाडेभिरस्थित भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ । आरोपितले भदौ २२ गते घरायशी विवाद भएपछि धारिलो हतियार...

७ दशकपछि पोखरा उधोग बाणिज्य संघमा महिला नेतृत्व

पोखरा/विं सं. २०११ मा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले यस क्षेत्रको शैक्षिक, सामाजिक र विकासका केही काममा आगुवाइ ग¥यो; धेरै अभियानमा साथ दियो । ७ दशकभन्दा लामो इतिहास भएको संघ आफैं भने सधैं...

एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी

पोखरा/ नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले मनकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज...

सन्तानेश्वरमा जारी महायज्ञमा १ करोड ६० लाख संकलन

पोखरा/ पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा १ करोड ६० लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको छैटौँ दिन सोमबार करिब ७ लाख रुपैयाँ सहयोग संकलन भएको प्रस्याङ...

-->