बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्की काँग्रेसद्वारा पार्टीको विशेष महाधिवेशनको माग

पोखरा/ नेपाली काँग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । नेपाली काँग्रेसको आइतबार वसेको बैठकले देशको पछिल्लो अवस्थाका वारेमा गम्भिर समिक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलले जानकारी...

युनाइटेड क्लब द्वारा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा कम्प्युटर प्रदान

पोखरा / सामाजिक काममा अग्रणी युनाइटेड क्लब पोखराले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर प्रदान गरेको छ । जेन्जी आन्दोलनको क्रममा आगलागीबाट सम्पूर्ण सामाग्री नष्ट भएपछि जिल्ला सरकारी वकिल कार्यालयमा दैनिक कामकाजमा सहज बनोस...

युआरएलको जाँचमा छुट

पोखरा/ युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले दसैं, तिहारसहितका चाडपर्व लक्षित छुट योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो आइएसओ प्रमाणपत्र प्राप्त युआरएलको यो चाडपर्व विशेष छुट योजना कात्तिक १० गतेसम्म युआरएलका सबै...

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको निःशुल्क उपहार कार्यक्रम

पोखरा / चाडपर्वलाई लक्षित गरि पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले निःशुल्क उपहार योजना कार्यक्रम ल्याएको छ । एशोसिएसनले उपहार कार्यक्रम भदौ २२ गतेदेखि मंसीर २७ गतेसम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई...

ठूलोठुङ्गाको बालादेवी मन्दिरमा नवदुर्गा विशेष पूजा हुने

पोखरा / पोखरा–३३ ठूलोढुङ्गास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ । विश्व शान्तिका साथै हाम्रो देश नेपाल शान्ति र विकासको मार्गमा उन्मुख बनोस् भन्ने कामनाका...

पर्यटन पुनउत्थानको लागी पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

पोखरा / पोखरा पर्यटन परिषद्ले पर्यटन पुनउत्थानका लागि पहल गरिदिन गर्भनर डा.विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको सात सदस्यीय टोलीले आज काठमाडौंमा गभर्नर पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन पुनउत्थनानका लागि...

ली–बर्डको ३१ औं वार्षिक साधारण सभा

पोखरा/ जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) को ३१ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । उक्त अवसरमा संस्थाका कार्यकारी निर्देशक भरत भण्डारीले संस्थागत अवस्था, उल्लेखनीय पहल र उपलब्धीहरूबारे...

वडा प्रहरी कार्यालय बगरलाई लायन्स क्लस्टर ४ द्वारा सहयोग

पोखरा/ जेन–जी प्रदर्शनको क्रममा जलेर ध्वस्त भएको वडा प्रहरी कार्यालय बगरलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत क्लस्टर–४ ले विभिन्न सामग्री सहयोग गरेको छ । आइतबार आयोजित कार्यक्रममा १ थान कम्प्युटर, १ थान प्रिन्टर...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

पोखरा/ नारायणगढ–मुग्लिन सडक ४८ घन्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सडकको तुइन खोलानेर खसेको पहिरोले गत शुक्रबारदेखि नै यातायात ठप्प थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु...

पर्वत र बागलुङका घर लिपपोत गर्न म्याग्दीको रातोमाटो

म्याग्दी/ बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको छ । दसैँतिहारअघि ग्रामीण क्षेत्रका ढुङ्घेघरलाई लिपपोत गरेर रङ्ग्याउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा रातोमाटोको खानी छ । म्याग्दी, पर्वत...

-->