बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा बजार चाडपर्व लक्षित अनुगमन गरिने

बागलुङ/दशै नजिक आएपछि बागलुङ नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तथा म्याद गुज्रेका बस्तुको अनुगमन र नियन्त्रण अभियान चलाउने भएको छ । नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ताको हितविपरित हुने...

पर्वतमा पहिरोले छ घर भत्किए, १० घर उच्च जोखिममा

पर्वत/ जिल्लाको पर्वतको फलेवास नगरपालिका–८, ठानामौला खाल्टेमा गत शनिबार रातिको भीषण वर्षाका कारण गएको पहिरोले ६ वटा घर पूर्ण रूपमा भत्काएको छ । अन्य १० घर उच्च जोखिममा छन्। वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार पहिरोले मीनबहादुर...

कोत र दसैंघरमा राखियो जमरा

पोखरा/ नवरात्रको पहिलो दिन सोमबार देशभरका कोतहरु र दसैंघरमा विधिपूर्वक जमरा राखिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा विधिपूर्वक जमरा राखिएको हो । यसैगरी आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी...

घटस्थापनासँगै कालीका मन्दिरमा विशेष पुजा शुरु

बागलुङ/प्रसिद्व बागलुङ कालीका भगवती मन्दिरमा घटस्थापना गरिएको छ । बडादशैको पहिलो दिन कालीका मन्दिरमा घटस्थापना गरेपछि दशैको विधिवत शुरुवात भएको छ । देशभर पनि घटस्थापना गरी जमरा राखेर दशैको विधिवत शुरु गरिन्छ । सोमबार बागलुङ...

ताडीको तेल झिकेर पानी बेच्ने पक्राउ

पोखरा/पोखरामा तेल चोरेर पानी बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिमा आवश्यक पर्ने ताडीको तेल (पाल्म आयल)ल्याउने क्रममा बिचमै त्यसलाई निकाली पानी भरेर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ...

ली–बर्डको ३१ औं साधारण सभा

पोखरा/जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) को ३१ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । कार्यकारी निर्देशक शभरत भण्डारीले ली–बर्डको संस्थागत अवस्था,उल्लेखनीय पहल र उपलब्धीहरूबारे जानकारी दिए । कार्यक्रममा सामाजीक लेखा...

उच्च अदालतका तीन न्यायाधीशको स्वागत

बागलुङ/उच्च अदालत पोखरा, बागलुङ इजलासमा सरुवा भइ आएका तीन जना न्यायाधिसलाई स्वागत गरिएको छ । नेपाल बार एसोसिएसन, उच्च अदालत बार इकाइको आयोजनामा न्यायाधिसहरु सरलाकुमारी पाण्डे, दण्डपाणि शर्मा र बालकृष्ण गैरेलाई स्वागत तथा सम्मान...

लुटिएकामध्ये २१ वटा बन्दुक अझै गायब

पोखरा/भदौ २४ गते पोखरामा प्रहरीबाट लुटिएका हातहतियारमध्ये २१ वटा बन्दुक अझै भेटिएको छैन् । जेनजी आन्दोलनको क्रममा पर्यटकीय राजधानी पोखरा महानगरपालिकाभित्र रहेका प्रहरी चौकीमा आक्रमण पश्चात लुटिएको ४२ वटा विभिन्न बन्दुकमध्ये २१ वटा बन्दुक...

खर्वाङ बजारमा सुरक्षा समन्वय समिति गठन

बागलुङ (खर्वाङ)/देशको पछिल्लो परिस्थिति तथा चाडपर्वको समयमा सुरक्षा खतरा बढ्न सक्ने भन्दै पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र खर्वाङ बजारबासीले बजार सुरक्षा समन्वय समितिको गठन गरेका छन् । उद्योगी व्यवसायीको आह्वान तथा वडा कार्यालयको...

गण्डकीका प्रमुख सचिव डण्डुराज घिमिरेको स्वागत, राष्ट्रसेवकको भावना बोकेर काम गर्न आग्रह

पोखरा/ गण्डकी प्रदेश सरकारका नयाँ प्रमुख सचिव डण्डुराज घिमिरेलाई आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रममार्फत स्वागत गरिएको छ । निमित्त प्रमुख सचिव रमेश ढकालले माला अर्पण गर्दै प्रदेशको आधिकारिक डायरी हस्तान्तरण गरी घिमिरेलाई...

-->