बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जनप्रियमा शुभकामना आदानप्रदान र विदाई, शैक्षिक योगदान र संस्थागत गौरवको सम्मान

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस, पोखरामा आसन्न दशैं, तिहार, छठ लगायत नेपालीहरूको प्रमुख चाडपर्वको उपलक्ष्यमा आइतबार क्याम्पस सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा अवकाशप्राप्त प्राध्यापकहरूको विदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रमले केवल पर्वको हर्षोल्लास मात्र होइन,...

एलजी युकेको सहयोगमा सहारा एकेडेमीको बालकहरुलाई ट्रयाक सुट हस्तान्तरण

पोखरा/ लालीगुराँस एशोसियसन (एलजी) युकेको सहयोगमा पोखरा १७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसिय फुटबल एकेडेमीका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको छ । एलजी नेपालका संस्थापक एवम् एलजी फेष्ट कार्यक्रम युकेका संयोजक...

पर्वतको महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो

पर्वत/ सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएकोमा पालिकाले यसै सातादेखि आफ्नै भवनबाट...

‘गोली लागेर माटोमा रगत मिसिँदा खुसी छु’

पोखरा/सामाजिक सञ्जालमा नेपो बेविजको जीवनशैली पोष्ट गर्दै एउटा अभियान चल्यो । विशेषगरि सामाजिक सञ्जाल इन्स्टाग्राम र टिकटकमा राजनीतिक नेताका छोराछोरी (नेपो बेविज) ले बिताइरहेका जीवनशैलीका लागि पैसा कहाँबाट आयो भनि यो अभियान सुरु भएको...

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव आयोजना हुने

पोखरा/कास्कीको ऐतिहासिक धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८२ आयोजना हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन असोज ६ गते बिहान ९ बजेदेखि सुरु...

पोखरा रोयल सहकारीद्वारा प्रहरीलाई मोटरसाइकल सहयोग

पोखरा/पोखरा रोयल सहकारीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई मोटरसाइकल सहयोग गरेको छ । जेन–जी युवा पुस्ताको गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा पोखराका सयौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोडका कारण कार्यसम्पादनमा अवरोध...

प्रचण्डको लगानी भन्दै मेरो रिसोर्ट जलाइयो: जितु गुरुङ

पोखरा/जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा भएको तोडफोड र सवारीसाधनमा गरिएको आगजनीप्रति रिसोर्टका संचालक तथा प्रबन्ध निर्देशक जितु गुरुङले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । गुरुङले सामाजिक सञ्जालमार्फत दुःख...

मृतकप्रति कांग्रेस बागलुङको श्रद्दाञ्जली

बागलुङ/जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका मृतकप्रति कांग्रेसले श्रद्दाञ्जी कार्यक्रम गरेको छ । शनिवार साँझ बागलुङ स्थित लोकतान्त्रिक चोकमा दिपप्रज्वलन गरेर मृतकप्रति श्रद्दाञ्जली गरिएको हो । कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीले मृतकप्रति मौन धारण गर्दै घटनाको...

वडामा मिलापत्र गराएर घटना गुपचुप पार्ने प्रयास

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २९ मा एक बालिका माथि एक व्यक्तिले बलात्कार प्रयास गरेका छन् । बुधबार राती २ बजे स्थानीय ३० वर्षका सुमन भण्डारीले बालिकाको घरमा पुगेर सुतिरहेको अवस्थामा बलात्कार प्रयास गरेका हुन्...

पार्टी कार्यालय आगजनी राजनीतिक प्रतिशोध : अधिकारी

बागलुङ/एमालेका स्थायी कमिटि सदस्य तथा एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जेनजी आन्दोलनको नाउँमा अन्य राजनीतिक दलका संगठित सदस्यहरुको घुसपैठ भएको आरोप लगाएका छन् । उनले कतिपय पार्टीले आफ्ना संगठित कार्यकर्ता...

-->