तनहुँ / शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ । जीपी कोइराला लायन्स हेमोडायलासिस युनिटमा हाल साप्ताहिक १५ जनालाई सेवा दिइएकामा बुधबारदेखि ३० जनालाई डायलासिस दिन थालिएको छ...
पोखरा/ गण्डकी प्रदेश सभाका तीन ठूला दलका प्रमुख सचेतकहरुले आम नागरिक र युवा पुस्तामा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरु पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्यथा मान्न नहुने बताएका छन्...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन् । संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको संविधान दिवस...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालैका केही राजनीतिक घटनाक्रम र जनआवाजले लोकतन्त्रको बल नागरिकको शान्तिपूर्ण सहभागिता, संवाद र सहमतिमा निहित हुने तर ध्वंश, हत्या, आगजनी र लुटपाटबाट हुन नसक्ने स्मरण गराएको बताएका छन् । संविधान...
पोखरा/आत्महत्या रोकथामको विषयलाई संवेदनशील तरिकाले अघि बढाउँदै कोशिश नेपालले ‘जीवन संरक्षणसम्बन्धी तालिम’ आयोजना गरेको छ । सेप्टेम्बर १० का दिन विश्वभर मनाइने आत्महत्या रोकथाम दिवसकै सन्दर्भमा गरिएको तालिमको उद्देश्य सरोकारवालालाई सचेत बनाउने र समुदायस्तरमै...
पर्वत/गत भदौ २६ गते तालाबन्दी भएपछि सेवा ठप्प भएको पर्वतको महाशिला गाउँपालिकाले बिहीबारबाट सेवा प्रवाह गर्ने भएको छ । विभिन्न मागहरू राख्दै ‘जेन–जी’ महाशिला समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाइदिएपछि गाउँपालिकाका सेवाहरू अवरुद्ध भएका...
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानको समयमा प्रदान गर्दै राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम अब कार्यालय समयभित्र मात्रै गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्धारा जारी सूचनामा हाल सेवाग्राहीहरुको उपस्थिति न्यून भएकोले तत्कालका...