म्याग्दी/जिल्लामा यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकमा जिल्लाभित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा...
पोखरा/ गण्डकी प्रदेश सरकारले चालु आवको स्विकृत कार्यक्रममा भएका तालिम, गोष्ठी, सेमिनार, भ्रमणजस्ता कार्यक्रम हाललाई सञ्चालन नगर्ने भएको छ । प्रदेश मन्त्रिपषिद्को विहीबार साँझ सम्पन्न बैठकले सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने भन्दै प्रदेश सरकार मातहतका...
पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जेन जी आन्दोलनका क्रममा प्रदेशमा भएको भौतिक संरचना पुर्ननिर्माणका लागि पुर्ननिर्माण कोष स्थाना गर्न प्रदेश सरकारसंग अनुरोध गरेको छ । उक्त कोषमा दलको तर्फबाट १० लाख रुपैयाँ...
पोखरा/पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको मुख्य प्रशासकीय भवन जलाउनेमा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता र केही व्यवसायीको संलग्नता रहेको दावी गरेका छन् । जेन जी को प्रदर्शनका क्रममा जलेको पोखरा महानगरपालिकाको कार्यालयको बुधवार निरीक्षण...
बागलुङ/संविधान दिवश मुल समारोह समितिले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । बुधबार बसेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा राजनीतिक दल, सामाजिक संस्था, स्थानीय तहका प्रतिनिधि, कार्यालय प्रमुखको भेलाले...