पोखरा/ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा मंगलबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले जेन जीको आन्दोलनका क्रममा सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आव्हान गरेको छ । यही भदौ भदौ २३ र २४ गते भएको...
पोखरा / चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङको कोरोला नाकाको भन्सार खुला गरी व्यापार सुरु गरिएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका...
पोखरा/बागलुङ कारागारमा रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले मिलापत्र गर्न बाँकी रहेका ईमेज सहकारीका बचतकर्ताहरुलाई तत्कालै मिलापत्रमा आउँन अनुरोध गरेका छन् । सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका मेयर नेपालीले बचतकर्ताहरुलाई मुलुकको...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन जी आन्दोलनका क्रममा भएका विभिन्न क्षतिग्रस्त संरचनाहरुको मंगलबार निरीक्षण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश सभा, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्कीलगायत...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई बढी भन्दा बढी सेवा दिने कार्यालयहरु तत्काल सञ्चालनमा ल्याउने जनाएका छन् । त्यसपछि अन्य क्षतीग्रस्त कार्यालयहरुको पुनर्संरचना गर्दै जाने उनले बताए । जेन जी को आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले...
पोखरा/ जेन जी प्रदर्शनका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूको ४३ वटा चारपांग्रे र १०२ वटा दुईपांग्रे सवारी साधनमा तोडफोड र आगजनी भएको छ । अन्य २ वटा निजी मोटरसाइकल पनि जलेका...