बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीमा कर्मचारी बिदा बस्न नपाउने

पोखरा/गण्डकीका कर्मचारीलाई अत्यावश्यक बाहेक बिदा नबस्न भनिएको छ । आइतबार बसेको सचिवस्तरीय बैठकले मन्त्रालय, निकाय र मातहतका सबै कर्मचारीलाई अत्यावश्यकबाहेक काज नखटाउने र बिदा स्विकृत नगर्ने निर्णय गरेको हो । सचिवहरुको बैठकले जेनजीको भदौ २३...

पोखरामा फेरि राखियो लखन थापाको शालिक

पोखरा/पोखराको पृथ्वीचोकमा लखन थापाको शालिक फेरि राखिएको छ । जेनजी प्रदर्शनमा घुसेर राप्रपाले पृथ्वीचोकमा रहेको लखन थापाको शालिक तोडफोड सहित डोजर लगाएर ढालेका थिए । शालिक ढाल्नकै लागि राप्रपाले फलामे हतियार समेत लिएर गएको थियो...

कलाकारद्वारा कास्की प्रहरीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

पोखरा/राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, गण्डकी प्रदेश समितिले जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियालाइ हस्तान्तरण गरेको छ । महासंघ केन्द्रीय सचिव सुवाश...

पत्रकार आरजूको जन्मदिनमा रक्तदान

पोखरा/पोखराका क्रियाशिल पत्रकार आरजू बिष्ट सल्यानीले रक्तदान गरी जन्मदिन मनाएका छन् । आइतबार उनले २५ औं पटकको रक्तदान गरे । रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले रक्तदान प्रवद्र्धन गर्न आरजू जोडिएको रेडियो अन्नपूर्ण, आरजू र अन्य...

शान्ति र्‍यालीको आयोजना गर्दै पोउवा संघ

पोखरा/पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति र्‍यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ÷संस्थाका अध्यक्ष...

क्षेत्री समाजले स्थापना दिवस नमनाउने

पोखरा/खस क्षेत्रीहरुको साझा संस्था क्षत्री समाज नेपालले यो वर्ष क्षेत्री दिवस नमनाउने भएको छ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै दिवस औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको...

प्रहरीलाई क्यानको कम्प्यूटर सहयोग

पोखरा/कम्प्युटर एसोसियसन( क्यान) महासंघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा भवनसहित त्यहाँ रहेका सवैजसो संरचना जलेर ध्वस्त भएपछि क्यानले प्रहरीलाई कम्प्यूट हस्तान्तरण गरेको हो । पोखरा...

मन्त्री थापालाई चोटमाथि चोट दिने उपक्रम जारी

पोखरा/जेनजीको आन्दोलनमा तहस नहस भएको पोखरामा गण्डकी प्रदेशका सामाजिक मन्त्री विन्दुकुमार थापाको निजी घर तथा व्यवसाय पनि जलाइयो । पोखराको नयाँबजारमा उनको घरसँगै भाइको घर पनि जलाइयो भने लेकसाइडमा रहेको होटल र व्यवसायिक प्रतिष्ठान...

लयमा फर्कंदै व्यवसाय र सरकारी सेवा

बागलुङ/जेनजी आन्दोलनपछि अस्तव्यस्त सरकारी सेवा संचालनमा आएको छ । आइतबारदेखि जिल्लाका सबै सरकारी कार्यालयले नियमित काम थालेका हुन् । सूचना प्रकाशित गरेर बन्द रहेको बागलुङ नगरपालिकाले पनि आइतबारदेखि नै काम थालेको छ । सेवा संचालनमा...

कास्की जिल्ला अदालतबाट आंशिक सेवा सुरु

पोखरा / आगजनिबाट ध्वस्त बनेको कास्की जिल्ला अदालतले जलेकै भवनबाट आइतबारदेखि आंशिक सेवा सुरु गरेको छ । जेन जी आन्दोलनका क्रममा भदौ २४ मा अदालत ध्वस्त भएको थियो । सरोकारवाला र स्थानीय प्रशासनसंग आवस्यक समन्वय...

-->