बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आगजनी र तोडफोडबाट ठूलो क्षति – गण्डकी प्रदेश सरकार

पोखरा/ गण्डकी प्रदेश सरकारले जेन जी आन्दोलनका क्रममा मन्त्रालय तथा मातहतका कार्यालयमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको जनाएको छ । आइतबार प्रदेश सचिवहरुको बैठकले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका...

अबैध बालुवा उत्खन्नमा पालिका बेखबर, बडिगाड गाउँपालिकामा युवाले लगाए ताला

बागलुङ (खर्बाङ)/बडिगाड गाँउपालिकामा चर्चाको विषय बनेको बालुवा काण्डबारे छलफलका लागि पुगेको युवा समुहले पालिका कार्यालयमा ताला लगाएका छन् । बडिगाड गाँउपालिका वडा नं. ५ का स्थानीय प्रदिप खरेलले बडिगाड खोलाबाट मध्यरातमा अवैध बालुवा उत्खनन्...

मौन शान्ति र्यालीको आयोजना गर्दै पोखरा उद्योग वाणिज्य संघ

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ/संस्थाका...

मालपोत कास्कीको सेवा अनिश्चत

पोखरा/  जिल्ला मालपोत कार्यालय कास्कीको सेवा सूचारु हुने भन्ने अनिश्चित बनेको छ। उक्त कार्यालयले आज एक सूचना जारी गर्दै २४ भदौमा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण मोठ / रजिष्ट्रेशनका मोठ, स्रेस्ताहरु, रोक्का...

पोखरा महानगरले दमकलबाट सेवा दिने

पोखरा/  जेन जी आन्दोलनका क्रममा मुख्य प्रशासकीय भवन आगजनीका कारण पुरै ध्वस्त भएपछि पोखरा महानगरपालिकाले वैकल्पिक व्यवस्था गरी सेवा प्रवाह गर्ने जनाएको छ । छ । आगजनीमा परेर महत्त्वपूर्ण कागजातदेखि कार्यालयका सामग्री पुरै जलेका...

जलेकै भवनबाट कास्की प्रशासनको अत्यावस्यक सेवा सुरु

पोखरा/  जिल्ला प्रशासन कार्यालय कास्कीले जलेकै भवनबाट आइतबारदेखि अत्यावश्यक सेवा सुरु गरेको छ। जेन जीको प्रदर्शनका क्रममा भदौ २४ मा प्रशासन कार्यालयमा आगजनी गर्दा कार्यालय ध्वस्त भएको थियो । सर्वसाधारणलाई अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा दर्ता,...

गण्डकीका सामाजिक विकास मन्त्री थापाका छोराको नाममा नक्कली आईडीमार्फत ठगीधन्दा

पोखरा/ जेन जीको आन्दोलनका क्रममा सबैभन्दा बढी निशानामा परेका गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र उनको परिवार अहिले फेरि अर्को तनावमा परेका छन् । मन्त्री थापा परिवारको घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म आगजनी भएर ध्वस्त भएका...

एमाले कास्कीले सबै कमिटी चलायमान बनाउने

पोखरा/ नेकपा एमाले कास्की जिल्ला कमिटीले जेन जी को आन्दोलनका क्रममा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । पार्टीको जिल्ला कमिटीको आइतबार सम्पन्न विशेष बैठकले उच्च मनोवलका साथ पार्टी पंक्ति अघि बढ्ने निर्णय समेत...

पर्वत कारागारबाट फरार १९ जनामध्ये ८ कैदी प्रहरी नियन्त्रणमा

पर्वत/‘जेनजी’ समूहले गरेको प्रदर्शनको क्रममा कमजोर अवस्थाको फाइदा उठाउँदै पर्वत कारागारबाट फरार रहेका १९ जना कैदी बन्दीहरूमध्ये आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार...

बागलुङमा फरार ८ कैदी र थुनुवा पक्राउ

बागलुङ/जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका ८ जना थुनुवा र कैदी बागलुङमा पक्राउ परेका छन् । पक्राउ परेका थुनुवा र कैदीको नाम र ठेगाना समेत प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ६ जना जबरजस्ती करणीका...

-->