बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा आगलागीले ज्यान गुमाउनेको संख्या तीन पुग्यो

पोखरा/डोजरसहित पुगेका जेनजी प्रदर्शनकारीले जलाएको जिल्ला प्रहरी कार्यालय हेर्न पुगेका विजय लामाको निधन भएको छ । भदौ २४ को राती प्रदर्शनकारीहरूले आगजनी गरेका थिए । सोही आगजनी हेर्न गएका चितवनका ४२ वर्षीय लामा सिलिन्डर विस्फोट...

जिप्रका कास्कीमा सिसिटीभी मर्मत र जडान

पोखरा/जेनजी आन्दोलनमा आगजनीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा लायन्स क्लबले सिसिटिभी मर्मत तथा जडान गरिदिएको छ । हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजी ले २४ गते आगलागीबाट...

ट्रेड मलमा लुटपाटन गर्ने ४ जना पक्राउ

पोखरा/पोखराको चिप्लेढुङ्गास्थित ट्रेड महल हाउजिङ प्रालिमा लुटपाटमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । शनिबार दिउँसो करिब साढे १२ बजे उनीहरुले त्यहाँ धारिलो हतियार देखाइ लुटपाट लुटपाट गरेको भन्ने विशेष सूचनाका आधारमा...

वडा ३० र प्रहरीलाई कामना सेवा विकास बैंकको सहयोग

पोखरा/कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका–३० नम्बर वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई विभिन्न सामग्री प्रदान गरेको छ । बैंकले वडा कार्यालयलाई टेबल र कुर्सी तथा प्रहरीलाई कम्प्युटर र...

‘त्यो भवनमात्र थिएन, हाम्रो मन्दिर थियो’

पोखरा/जेनजी प्रदर्शनको नाममा भएको घुसपैठमा पोखराका सरकारी, निजी नेताका घर, व्यवसाय, व्यापारिक भवनदेखि तरकारी मण्डी सहित ८० संरचना ध्वस्त बनाइयो । एउटा उमेर समूहले सामाजिक सञ्जाल बन्दकाविरुद्ध गर्न लागेको प्रदर्शन विध्वंसकारीले भाँड्दा अर्बौँको क्षति...

हस्तलिखितसेवा दिने तयारीमा पोखरा महानगर

पोखरा/पोखरा महानगरपालिकाले जेनजी आन्दोलनमा क्षति नपुगेका वडाहरुबाट तत्कालै सेवा दिने निर्णय गरेको छ । शनिबार भर्चुअलमार्फत् बसेको कार्यपालिकाको बैठकले नागरिकलाई तत्काल अस्थाई रुपमा भएपनि सेवा दिने निर्णय गरेको हो । बैठकले तत्काल हस्तलिखित रुपमा...

रचनात्मक योगदानमार्फत् राष्ट्र निर्माणमा लागौं : जेनजी बागलुङ

बागलुङ/लोकतन्त्र, गणतन्त्र र विधिको शासनलाई आत्मसाथ गर्दै अगाडि बढ्ने जेनजी अगुवाहरुले बताएका छन् । उनीहरुले अहिले पनि राजनीतिक दलको अस्तित्व रहेको भन्दै आगामी निर्वाचनमा पनि सुध्रिएर आएका दलले भाग लिन पाउने बताए । जेनजी आन्दोलन...

लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीद्वारा जिप्रका कास्कीमा सिसिटीभी मर्मत र जडान

पोखरा/ हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भदौ २४ गतेको जेन जी...

कामना सेवा विकास बैंकद्वारा पोखरा–३० वडालाई कुर्सी, प्रहरीलाई कम्प्युटर र प्रिन्टर सहयोग

पोखरा/ कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका–३० नम्बर वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई विभिन्न सामग्री प्रदान गरेको छ । बैंकले वडा कार्यालयलाई टेबल र कुर्सी तथा प्रहरीलाई कम्प्युटर र...

कास्की जिल्ला प्रहरी कार्यालय आगजनी गर्ने क्रममा घाइते भएका प्रदर्शनकारीको मृत्यु

पोखरा /जेन जी आन्दोलनको क्रममा २४ भदौमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गर्दा घाइते भएका एकजना प्रदर्शनकारीको शनिवार मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ४२ वर्षीय विजय लामाको मृत्यु भएको...

-->