बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्कीमा शनिबार बिहान ५ बजेसम्म कर्फ्यु

पोखरा / जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्मका लागि पोखरा महानगरपालिकाभरी लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कर्फ्यु  आदेश जारी...

नेपाली कांग्रेसद्वारा पोखरामा प्रदर्शन

पोखरा/ संवैधानिक सर्वोच्चताको रक्षा, राष्ट्रपतिको भूमिकाबारे स्पष्टता, भ्रष्टाचार नियन्त्रण र जेन–जी आन्दोलनसँग सम्बन्धित मागहरू सम्बोधन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुक्रबार पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले वर्तमान संविधानभित्रै सबै समस्याको...

बार र पत्रकारको मौन र्‍याली : राष्ट्र बचाऔ, संविधान जोगाऔं

बागलुङ/जेनजी आन्दोलन पछिको परिस्थिति सम्हाल्नका लागि संवैधानिक बाटो अपनाउनुपर्ने भन्दै बार र पत्रकारले पहल थालेका छन् । शुक्रबार दिउँसो उच्च अदालत बार इकाई बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संयुक्त रुपमा मौन र्‍याली...

पोखराका क्षतिग्रस्त प्रहरी कार्यालयहरु पुननिर्माणमा स्थानीय र व्यवसायीले सघाउने

पोखरा/ जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका जिल्ला प्रहरी कार्यालय कास्कीलगायत पोखराका सम्पूर्ण प्रहरी युनिटहरुको पुनर्निर्माणमा स्थानीय व्यवसायी, सर्वसाधारण र समाजसेवीले सघाउने भएका छन् । पोखरामा वडा प्रहरी कार्यालय बैदाम बाहेक अस्थायीसहित प्रहरीका...

नाडाका निर्वतमान अध्यक्ष ध्रुव थापाको भावुक स्टाटस : ‘म कुनै राजनीतिक मान्छे थिइन, न कुनै भ्रष्ट वा तस्कर’

पोखरा/  नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का निवर्तमान अध्यक्ष ध्रुव थापा लामो समयदेखि उद्यमशीलता, सामाजिक सेवा र मानवतावादी योगदानका लागि चिनिँदै आएका छन् । थापाको व्यावसायिक प्रतिष्ठान हिमालय अर्गानाइजेशनको केन्द्रीय कार्यालय पोखराको नयाँबजारमा थियो...

संविधानविपरीत गतिविधि स्वीकार्य छैन- एमाले कास्की

पोखरा/ नेकपा एमाले कास्कीले संविधानको भावनाविपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ । राज्यको सर्वोच्च निकाय राष्ट्रपतिमार्फत जनताको सार्वभौम निकाय व्यवस्थापिका संसदबाटै समस्या समाधान गर्नुपर्नेमा उनसले जोड दिएको छ । जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी...

कठिन घडीमा विवेकपूर्ण निर्णयको आवश्यक : एमाले गण्डकी

पोखरा/केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ती जारी गरेको छ । पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावनाप्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता...

संवैधानिक बाटोबाट निकास– नेपाली कांग्रेस गण्डकी

पोखरा/ नेपाली कांग्रेस गण्डकीले संवैधानिक बाटोमार्फत मात्र अहिलेको समस्या समाधान गर्न सकिने जनाएको छ । उसले सम्पूर्ण पार्टी कार्यकर्ता तथा नागरिकलाई आपसी सद्भाव कायम राखी धैर्यपूर्वक रहन आग्रह पनि गरेको छ । कांग्रेस गण्डकीका सभापति...

पर्वत कारागारबाट फरार १९ कैदीमध्ये पाँच जना नियन्त्रणमा

पर्वत/जेनजी प्रदर्शनका क्रममा रहेको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीहरूमध्ये पाँच जना नियन्त्रणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन बिष्टका अनुसार बिहीबारसम्म विभिन्न कसुरका...

पर्वतमा शुक्रबार साँझसम्मलाई लम्बियो निषेधाज्ञा

पर्वत/‘जेनजी’ को प्रदर्शनका कारण उत्पन्न असहज अवस्थालाई नियन्त्रण गर्न पर्वत सदरमुकाम कुश्मा बजारमा लगाइएको निषेधाज्ञा शुक्रवार साँझसम्मका लागि लम्बिएको छ । प्रदर्शनको मौका छोपेर कतिपय समूहले गरेका अराजक क्रियाकलाप नियन्त्रण गर्न पर्वत प्रशासनले गते मङ्गलवार...

-->