पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट मात्रै मुलुकलाई पार लगाउन सकिने बताएका छन् । भदौ २३ मा जेनजी युवाले सञ्चालन गरेको आन्दोलनका क्रममा भएको मानवीय क्षति र...
पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले जेन जीको आन्दोलनका क्रममा केही युवाहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेका...
पोखरा / जिल्ला कारागार कास्की र म्याग्दीबाट भागेका ४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ। कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरूलाई मालढुंगा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले...
–पोखरा महानगरपालिकाको कार्यालय –वडा प्रहरी कार्यालय पोखरा १७ छोरेपाटन –गण्डकी प्रदेश सभा–पोखरा ३ नदिपुर –गण्डकी प्रदेश मुख्यमन्त्री निवास–पोखरा १७ ड्यामसाइड –उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालय–पोखरा १७ ड्यामसाइड –वन तथा वातावरण, भैतिक पुर्वाधार विकास तथा यातायात मन्त्रीको निवास लगायत अन्य...
पोखरा/काठमाडौंमा शीतल निवास, सर्वोच्च अदालतदेखि सिंहदरबार र संसद भवनसम्म ध्वस्त पारिए । गण्डकी प्रदेशको राजधानी पोखरा पनि त्यस्तै विभत्स दृष्यको चपेटामा प¥यो । सोमबारदेखि सुरु भएको आन्दोलनको लहर मंगलबार मध्यरातसम्म पोखरामा पूर्णरुपमा विस्फोट हुँदा...