बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भाग्नेलाई प्रहरीले पक्राउ गरे के हुन्छ थप कारवाही ?

म्याग्दी/जेनजी पुस्ता भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा म्याग्दी कारागार तोडेर फरार भएकामध्ये १९ जना अझै फरार छन् ।कैदीबन्दीलाई खोजी गर्न विशेष यूनिट सहित प्रहरी परिचालन गरिएपछि हालसम्म ५७ जना कैदीबन्दीलाई पुनः...

पोतपवित्रा प्रवीण स्मृति पुरस्कारको स्थापना

स्याङ्जा/जिल्लाको गल्याङ नगरपालिका–६ करादीखोलामा ‘पोतपवित्रा– प्रवीण स्मृति पुरस्कार कोष’ स्थापना गरिएको छ । स्व. पोतप्रसाद उपाध्याय, स्व पवित्रादेवी उपाध्याय र स्व प्रवीण ज्ञवालीको स्मृतिमा करादीखोलाका ज्ञानप्रसाद– कमला उपाध्यायका घरपरिवारको तर्फबाट स्मृति पुरस्कार कोषको स्थापना गरेको...

चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा प्रथम

म्याग्दी/जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा बुढामगर प्रथम भएकी छन् । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन नेटाकी कक्षामा ११ मा अध्ययनरत बुढामगर प्रथम, प्रकाश मावि बेनीमा कक्षा...

लुटपाट र भवन जलाउनेहरु खोज्दै महानगर

पोखरा/जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको मुख्य प्रशासकीय भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आन्दोलनका नाममा भवनमा गरिएको आगजनीका कारण कार्यालयका महत्वपूर्ण कागजातहरू जलेर खरानी हुन पुगे । कार्यालयका सबैजसो कोठाहरूमा आगो लगाइएको छ,...

‘घुम्ती व्यापार’ले चल्छ जीवनको गुजारा

बागलुङ/३६ वर्षकी रामकलाको पढाइ कक्षा ८ मात्रै हो । अलिअलि हिसाब गर्न जानेकी छन् । गाउँघरमा जन्मेपछि खेती किसानी, घाँस दाउरा गरेर जीवन बिताइन् । पढ्न लेख्न पनि पाइनन् । कमाइ गरेर खाने खासै...

भन्छन् : फेरेनन् भने फेरि जान्छु नि !

पोखरा/अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका सचिव र कर्मचारीसँग परिचय गरिरहँदा एकाएक अर्थसचिवको राजीनामा माग गर्ने एक पौढ यतिबेला सामाजिक सञ्जालमा चर्चित बनेका छन् । आफ्ना कुरा राख्ने भन्दै कार्यक्रममा पुगेका उनले मन्त्रीकै सामुन्ने अर्थसचिव घनश्याम उपाध्यायलार्य...

ताेडफाेड र आगजनी गरेकाे आरोपमा रास्वपाका २ वडा सभापति कारवाहीमा

पोखरा/  जेन जी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको घरलगगायतमा तोडफोड र आगजनी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका २ वडा सभापतिलाई निलम्बन गरेको छ । तोडफोड र आगजनीमा संलग्न भएका पोखरा...

विद्यार्थीको अध्ययन गर्ने पाठशाला बन्दै पार्क 

स्याङ्जा/  अर्जुनचौपारी गाउँपालिका–१ गड्यौली खोलामा म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरिएको छ । विद्यार्थीलाई अध्ययन गर्ने पाठशालाको रुपमा विकास गर्नेगरी पार्क बनाइएको हो । धेरै पालिकाले ठुला ठुला टावर तथा सामान्य खालका पार्क बनाएर बजेट...

चोरिएका सामान फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको अनुरोध

पोखरा/  गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जेन जी आन्दोलनका क्रममा विभिन्न कार्यालयबाट चोरि भएका सामानहरु फिर्ता गर्न अनुरोध गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री कार्यालय र प्रदेशस्थित अन्य मन्त्रालय, आयोग,...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ / अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले...

-->