बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका ७ जिल्लामा क्षति, सबैभन्दा बढी कास्कीमा

पोखरा/पोखरा जेन जीको आन्दोलनका क्रममा गण्डकी प्रदेशका सात जिल्लामा भएको घटनामा ३ जनाको मृत्यु भएको छ । यसैगरी प्रहरी र अन्य सर्वसाधारण गरी ६९ जना घाइते भएका छन् । आन्दोलनका क्रममा ३२ प्रहरी कार्यालय (३...

जलजलामा घरमा प्रसूति हुनेको संख्या शून्य

पर्वत/पर्वत जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य...

बाग्लुङ र रुकुम पूर्वको सिमाना पतिहाल्नेमा गयो भूकम्प

बागलुङ / बाग्लुङ र रुकुम पूर्वको सिमानामा भूकम्प गएको छ । बुधबार राति ८.२५ बजे पतिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.६ म्याग्निच्युडको भूकम्प गएको हो...

छिस्तीमा खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्द

बागलुङ/अबिरल बर्षाले पहिरो खस्दा बागलुङमा कालीगण्डकी करिडोर अबरुद्द भएको छ । जैमिनी नगरपालिका ८ छिस्तीमा खसेको पहिरोले करिडोर पुर्ण रुपमा अबरुद्द भएको प्रहरीले बतायो । बुधवार बिहान १० बजे खसेको पहिरोले सडक अबरुद्द भएको हो...

म्याग्दी कारागारबाट थुनुवा र कैदीबन्दी भगाउने ६ जना पक्राउ

म्याग्दी/जिल्ला कारागार कार्यालय म्याग्दीमा तोडफोड गरेर त्यहाँ रहेका थुनुवा र कैदीबन्दी भगाउने विभिन्न छ जना पक्राउ परेका छन् । गएको बुधबार बिहान कारागार कार्यालयमा केही अपरिचित व्यक्तिहरुको समूहले कारागार कार्यालयको मूल ढोका फोडेर कैदीबन्दी...

बडिगाड गाँउपालिकामा लागेको ताला खुल्यो

बागलुङ (खर्वाङ)/तीन दिनदेखि बडिगाड गाँउपालिकामा लागेको ताला बुधबार तीन सर्तसहित खोलिएको छ । पालिका उपाध्यक्ष भिमसेन वनसहितको राजनितिक दलका प्रतिनिधी र युवाको सामुहिक छलफलपछि ताला खोलिएको हो । युवाले आरोप लगाएका बडिगाड वडा नं. ५...

पोउवा संघको मौन शान्ति र्‍याली

पोखरा/पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति र्‍यालीको आयोजना गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्व तथा संघसँग आवद्ध विभिन् बस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधि,...

वडाध्यक्षले गरे दुबईमा अलपत्र परेकाको उद्धार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र परेका एक वडावासी युवाहरुको उद्धार गरेका छन् । वैदेशिक रोजगारीका लागि २ वर्षअघि दुबई पुगेका अमृत रानाभाट भिसाको म्याद थपिएपछि अलपत्र...

हिलसाइडमा शोकसभा

पोखरा/पोखरा–५ मालेपाटनस्थित हिलसाइड अंग्रेजी स्कूलले शोकसभा तथा दीपप्रज्ज्वल कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय तहका विद्यार्थीहरूले प्राचार्य डिल्लीराम भट्टराईका साथमा दीप प्रज्ज्वलन गर्दै जेनजी आन्दोलनको क्रममा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण...

के होला स्थानीय तहको कार्यक्रम र बजेट ?

बागलुङ/जेनजी आन्दोलनपछि देशमा सरकार ढल्यो । सरकार मात्र ढलेन, अर्बौको सार्वजनिक सम्पत्ति जलेर नष्ट भयो । अब अन्तिरिम सरकार गठन भएको छ । यो सरकारको पहिलो प्राथमिकता नयाँ निर्वाचन गराउने हो । आन्दोलनमा भएको...

-->