शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखराको लेकसाइडका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

पोखरा/  पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले सोमबार उद्धार गरेको छ । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर...

जैमिनीधाम–कुश्मीसेरा सडक कालोपत्र

बागलुङ/जिल्लाको दक्षिण भेगको व्यापारिक केन्द्र तथा जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजारलाई जैमिनीधामसंग जोड्ने सडक कालोपत्र गरिएको छ । जैमिनी १ जैमिनीधामदेखि कुश्मीसेरा जोड्ने १ किमी ६ सय ६० मिटर दुरीको सडकमध्ये कोप्चेसम्मको...

पोखरामा आजदेखि अन्तर कलेज क्रिकेट हुँदै

पोखरा/पोखरामा आजदेखि कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखराका विभिन्न क्याम्पसहरुमा रहेका क्रिकेटका प्रतिभाहरुको खोजी गर्नका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार १८ गते भोलिदेखि असार २४ गतेसम्म अन्तर कलेज क्रिकेट...

बेशीशहर-चामे सडकमा राति गाडी नचलाउन सुरक्षाको निर्णय

चामे / जिल्ला प्रशासन कार्यालय मनाङले मनसुन सक्रिय भएसँगै विपद्को जोखिम बढेको भन्दै बेशीशहर-चामे-खाङ्सार सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ। मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिको संयुक्त निर्णयअनुसार असार २० गतेदेखि लागू...

नर्सिङ स्वास्थ्यकर्मीलाई ९० दिनको हेमोडायलासिस तालिम

पोखरा/ प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशको आयोजनामा प्रदेश भित्रका सात वटा अस्पतालका नर्सिङ स्वास्थ्यकर्मीलाई ९० दिनको हेमोडायलासिस तालिम प्रदान गरिएको छ । काठमाडौं बाहिर पहिलो पटक गण्डकी प्रदेश मातहतमा रहेको प्रादेशिक जनरल तथा...

सहकारी ऐन, नियम विषयमा अभिमुखिकरण

बागलुङ / सहकारी ऐन, नियम तथा सहकारी क्षेत्रका समसामयिक विषयबारे स्पष्ट पार्न सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश, पोखराको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहकार्यमा एक दिने अभिमुखिकरण गोष्ठी बागलुङ...

५३ वर्षको उमेरमा एक कक्षामा भर्ना भएकी पराजुलीद्वारा जानकी माविमा अक्षयकोष स्थापना

पोखरा/  पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको पोखराको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । पोखरा १७ तल्लो विरुवा निवासी उनले आफ्नाे जन्मदिनको अवसर पारेर...

सृजना माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम

पोखरा/ पोखराको सिर्जनाचोक शान्तिमार्ग स्थित सृजना सेकेण्डरी स्कूलले विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस्ईई)– २०८१ मा सम्मिलित भई ४ जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गरेर विद्यालयको गरिमा...

मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरु

बागलुङ/बागलुङ नगरपालिकाको आयोजना र सहयात्रा बागलुङको सहजीकरणमा मंगलबारदेखि मेलमिलाप सम्बन्धी ८ दिने तालिम शुरु भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले तालिमको उद्घाटन गर्दै न्याय सम्पादनमा सहजीकरण र समाजमा झैझगडाको अन्त्यका लागि मेलमिलापकर्ताको...

लायन्स माउण्टेन सिटीद्वारा आश्रमलाई खाद्यान्न सहयोग

पोखरा/लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीको वर्ष २०२५/०२६ को कार्यसमितिले पहिलो दिन मंगलबारबाट विविध सहयोगको कार्यक्रम गरी सुरुवात गरेको छ । पोखरा २९ मदरीकुना लेखनाथमा रहेको नर्मदेश्वर मोक्ष सन्यास आश्रममा खाद्यान्न वितरण, वृक्षारोपण र...

-->