पोखरा/ पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन आगामी बुधबारसम्ममा सञ्चालन गर्न आन्दोलनरत शिक्षकसमक्ष आग्रह गरेको छ । महानगरको शिक्षा महाशाखाले सोमबार सूचना प्रकाशन गरेर बुधबारसम्ममा पठनपाठन नियमित गर्न शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक...
पोखरा/ पोखरा–८, नागढुङ्गास्थित नागमन्दिर संरक्षण समितिले हालै सम्पन्न गरेको नाग मन्दिर मर्मत सम्भार तथा जीर्णोद्वार कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको छ । समितिले उक्त कार्यको समिक्षाका लागि आयोजना गरेको समिक्षा बैठक समारोहमा सहयोगीहरु...
मनाङ/ जिल्लाको नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । गाउँपालिका र एचडिसिएसको सहकार्यमा २६ लाखको...
नवलपुर/ नवलपुरको हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको चैतसम्ममा ५६ जना बालिकाहरुलाई उपहारस्वरुप पाँच हजारसहितको बैंक खाता उपलब्ध गराएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक...
काठमाडौँ/ नेपाली कांग्रेसका सांसद् योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा...
पोखरा/ पोखरा विश्वविद्यालयको रजिष्टारमा डाक्टर अजय थापालाई नियुक्त गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले उनलाई आइतबार रजिष्टारमा नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए । थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र...
पोखरा/ कस्केली अधिकृत समाजको आयोजनामा शनिबार कास्की र लमजुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ । समाजको वार्षिक कार्यक्रम अन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण सञ्चालन...