बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा विमानस्थल अनियमितता : यी हुन् निर्णय प्रक्रियामा सहभागी १५ कर्मचारी

पोखरा / १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनिएको पोखरा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका १५ कर्मचारी निर्णयप्रक्रियामा सहभागी भएको देखिएको छ। सार्वजनिक लेखा समितिले बनाएको सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले हालका महानिर्देशकसहित १५ कर्मचारीलाई निर्णयका...

कास्कीका ५ मध्ये रुपा गाउँपालिका पहिलो

पोखरा/ बित्तीय सुशासन जोखिम मुल्यांकनमा कास्कीका ५ स्थानीय तहमध्ये रुपा गाउँपालिका पहिलो बनेको छ । जिल्ला समन्वय समिति कास्कीले कास्कीका स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्यांकनको मंगलबार सार्वजनिक गरेको नतिजा...

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा

पोखरा/  पोखराको बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। कोटिहोम परिसरबाट सुरु...

संविधानले दिएको संघले नदिएको पञ्चासे वन गण्डकीले माग्यो

पोखरा/संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकारको सूची राखिएको छ । त्यही सूचीमा पर्छ, प्रदेशभित्रको राष्ट्रिय वन । तर, त्यसको उपभोग प्रदेशले गर्न पाएको छैन । जैविक विविधताले सम्पन्न पञ्चासे वन क्षेत्र आफू मातहत ल्याउने...

शिक्षकका मागमात्रै कि विद्यार्थीको समस्या पनि हेर्ने ?

फाइल तस्बिर बागलुङ/शिक्षा ऐनसहित दर्जन माग राखेर नेपालभरका शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । शिक्षकहरुको आन्दोलनकै कारण यतिबेला देशभर भर्ना अभियान प्रभावित भएको छ । नयाँ विद्यार्थी भर्ना गर्ने, घरदैलो गरेर नयाँ विद्यार्थीलाई सामुदायिक...

मोदीबेणी घाट : घारो र कात्रोले विजोग छ

पर्वत/धार्मिक तिथिको विशेष दिन होस वा सक्रान्ति र औँसी, भक्तजनहरूको धेरै भिडभाड हुने ठाउँमा जिल्लाको कुश्मा नगरपालिका–५ मा रहेको मोदीवेणीधाम पनि हो । पवित्र कालीगण्डकी नदी र मोदी खोलाको संगमस्थलमा रहेका नदीका किनारहरू बाँचेकाहरूले...

भाषा विशेष स्वायत्त र संरक्षित क्षेत्र बनाउनु पर्छ, प्रदेशका सबै भाषाको सम्मान हुनुपर्छ

पोखरा/ प्रदेशमा रहेका सबै भाषाको सम्मान हुनुपर्ने र भाषा विशेष स्वायत्त र संरक्षित क्षेत्र बनाउनुपर्ने पोखरामा सोमबार आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । गण्डकी प्रदेश सभा अन्तर्गत सामाजिक बिकास तथा कृषि समितिले गण्डकी प्रदेशमा...

पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

पोखरा/ पोखराबाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल...

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेश अध्यक्षमा श्रेष्ठ

पोखरा/  नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । यसैगरी उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम,...

नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम

पोखरा/ नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा पोखरा कार्यालयद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ । ग्लोबल मनी विक २०२५ को अवसरमा स्नातक तहमा व्यवस्थापन सङ्काय अध्ययापन गराउने शैक्षिक...

-->