नवौं पोखरा स्पोट्र्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक
पोखरा / नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार...
ढोरपाटन उपत्यकामा सरसफाई (फोटो फिचरसहित)
तस्बिर : रमिता पुन मगर
बागलुङ/कुनै समय गुमनाम जस्तै रहेको ढोरपाटन शिकार आरक्ष सडक सञ्जालले जोडिएपछि पर्यटकको रोजाईमा पर्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटनमा पुग्ने पर्यटकको संख्या वर्षेनि बढ्दै गएको छ । ढोरपाटन...
चौरासीको खर्च विद्यालय र मन्दिरलाई
म्याग्दी/म्याग्दीको बेनी नगरपालिका वडा नं ४ डाँडाखेत निवासी ८४ वर्षीय कृष्णबहादुर बानियाँले चौरासी पुजा गर्ने खर्च गरीब तथा निमुखा बालबालिकाको शिक्षादीक्षामा सघाउन विद्यालयमा अक्षयकोष स्थापना र शिवालय मन्दिरको पुननिर्माणमा सहयोग गरेका छन् ।
स्थानीय बालमन्दिर...
भेटेरिनरी एशोसिएसन गण्डकीमा श्रेष्ठ
पोखरा/नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।
एशोसिएसनको उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम, सह...
दाउरा प्रहार गरेर श्रीमतीको हत्या
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० वर्षीय राजु विकले २७ बर्षिया भगवती विकलाई सोमबार राति हत्या गरेका हुन् । मदिरा सेवन...
न पुल बन्यो, न फड्के हाल्ने ठाउँ नै रह्यो
बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ५ को भुजीखोला पुलको यो हविगत भएको दशक पुग्यो । पुल नबनेपछि अलपत्र पिलरसमेत जोखिममा परेका छन् । प्राविधिकका अनुसार यहाँ झण्डै २ करोड रुपैयाँ खर्च भैसकेको छ ।
२०७७ सालको...
वित्तीय सुशासनमा पोखरा कमजोर
पोखरा/जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक बर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) को नतिजा सार्वजनिक गरेको छ ।
मंगलबार सार्वजनिक भएको नतिजा अनुसार कुल सय अंक भारमा रूपा गाउँपालिकाले ६८ प्रतिशत ,अन्नपूर्ण...
जन्मदिनमा पोखरा वृद्धाश्रमलाई सहयोग
पोखरा/ पछिल्लो दिनमा सय जन्मदिन तडकभडक भन्दा सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ ।
स्वदेशमा होस वा विदेशमा रहेका नेपालीले आफ्नाे परिवारका सदस्यको जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित...
वास्तविक भुमिहिनले छिट्टै निस्सा पाउने
बागलुङ/भूमी सम्बन्धी समस्यालाई एकैपटक समाधान गर्न पहल गरिने भएको छ । हालै गठन भएको भूमी समस्या समाधान आयोग बागलुङ जिल्ला समितिले सबै पालिकामा रहेका समस्या समाधान गर्ने प्रतिवद्दता जनाएको हो ।
पटकपटक भूमी व्यवस्था समाधान...
‘तालिम लिए विदेशमा पुगेर पनि दुख पाइदैन’
बागलुङ/श्रम रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग र बागलुङ नगरपालिकाको आयोजनामा एक महिने विभिन्न प्रकृतिका सीपमूलक तालिम शुरु भएको छ ।
गार्मेन्ट मेसिन अपरेटर, किचन हेल्पर र जुनियर व्युिटसियन गरी तीन प्रकारका तालिम २६ दिन चल्नेछ...