बागलुङ/ अधिकृत सेवा समाजले जिल्लाका स्थानीय तहको वारेमा जानकारी दिने क्यूआरओड सहितको परिचय र बागलुङका धार्मिक सांस्कृतिक लगायतका पर्यटकीय स्थानहरु समावेश गरेर भित्ते पात्रो सार्वजानिक गरेको छ । अधिकृत समाजले शनिवार काठमाडौंमा आयोजना गरेको...
पोखरा/ ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति...
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो...
बागलुङ / दिल-गंगा प्रधान स्मृति कोष बागलुङको १९औँ पुरस्कार एवं सम्मान कार्यक्रम शुक्रबार बागलुङ बजारमा एक कार्यक्रमका विच सम्पन्न भएको छ। सोही कार्यक्रममा यसवर्षको स्मृति सम्मान समाजसेवी तथा पत्रकार बेलुकाजी थापालाई सम्मान गरियो । समाजसेवी...
मुस्ताङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आम नागरिकको स्वास्थ्य सुधारलाई पहिलो प्राथमिकता दिने बताएका छन् । आगामी बर्षको बजेटमा पनि नागरिकको स्वास्थ्यका लागि नै प्राथमिकताका कार्यक्रम ल्याउने बताए । साथै उनले खोज पड्तालमार्फत् सर्ने र...
पोखरा पोखरा उद्योग वाणिज्य संघले पोखरालगायत यस क्षेत्रको भ्रमणमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ र नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई आफ्नो कार्यलयमा स्वागत गरेको छ । सिद्धार्थ तथा नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई छुट्टाछुट्टै स्वागत...
पोखरा/ माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । प्रेस सेन्टर कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको...