बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा/ एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका...

प्रदेशको आर्थिक र पर्यटन विकासका लागि पूर्वमुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री

पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको नेतृत्वमा पोखराबाट गएको एक टोलीले गण्डकी प्रदेशको समग्र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । आर्थिक तथा पर्यटन पूर्वाधारको विकाससम्बन्धी...

पौडी खेल्ने क्रममा सेतीमा बेपत्ता बागलुङका युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो

पोखरा/ पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । पोखरा–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–३ स्थायी घर भई हाल...

हाइ अल्टिच्युड उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाइने

म्याग्दी/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नाकामा हेल्थ डेक्सबारे चासो देखाएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकलाई बिना स्वास्थ्य परीक्षण सिधै उपल्लो क्षेत्रमा पुग्दा लेक लाग्ने समस्यालाई समाधान...

‘जलवायुमैत्री विकासका योजना बनाऔं’

बागलुङ/सडक पुर्याउने नाममा दुइचार घर भएको स्थानमा लाखौं खर्चेर डोजर लगाइन्छ । योजनाबद्द काम नगरी जथाभावी काम गरिन्छ । प्लाष्टिकजन्य फोहोरको अव्यवस्थित बिर्सजन भैरहेको छ । रैथाने बाली लगाउन छाडेर हाइब्रिड शुरु भयो । यी...

गरगहना चोरी गर्ने पक्राउ

पोखरा/कास्की प्रहरीले घर फोडेर सुनका गहना र नगद चोर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ३ बस्ने २२ वर्षीय अमृत नेपाली र धादिङ घर भइ हाल पोखरा ३ मै बसोबास गर्ने २४...

स्वास्थ्य केन्द्रमै आगो फुकेर शिशु सेकाउन बाध्य छन् स्वास्थ्यकर्मीहरु

बागलुङ/ढोरपाटन उपत्यकामा रहेको सामुदायिक स्वास्थ्य इकाइमा २०७६ सालदेखि बर्थिङ सेन्टर स्थापना गरेर सेवा प्रवाह भएपनि अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन । यहाँका बिरामीले सामान्य उपचारमात्रै पाउने गरेका छन् । सुत्केरी हुनुपर्नेहरु गाडी रिजर्भ गरेर...

कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइनको टावर बनाउन जग्गा अधिग्रहण सुरु

पर्वत/नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा एक करोड रुपैयाँ बराबरको जग्गा अधिग्रहण हुने भएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार एक सय ३२...

अर्जुनचौपारी र आँधीखोला पूर्ण खोप गाउँपालिका घोषणा

स्याङ्जा/अर्जुनचौपारी र आँधीखोला गाउँपालिकालाई आइतबार एकै दिन पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । दुई पालिकाका १६ –२३ महिना सम्मका बालबालिकाले १३ प्रकारका रोगको लागि १० प्रकारका खोप लगाएसँगै यो बर्ष पूर्ण खोप सुनिश्चितता...

जिसस कास्की र बालगृह संचालकसंग छलफल

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बालगृहका संचालकहरूसंग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्युनतम...

-->