शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

वडाध्यक्ष पराजुलीले अधिकृतमाथि हातपात गरेपछि पोखरा महानगरमा कामकाज ठप्प

पोखरा/ प्रशासन महाशाखाका सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार हातपात गरेपछि पोखरा महानगरका कर्मचारी आन्दोलित बनेका छन् । पराजुलीले वैशाख २३ मंगलबार पौने १२ बजेको समयमा...

पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युके नेपालद्वारा ५० हजार सहयोग

पोखरा/  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते शुक्रबार हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा तमु...

१० वटा विद्यालयलाई टेलिकमको निशुल्क इन्टरनेट

पोखरा/नेपाल टेलिकम दूरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै दूरसञ्चार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट सेवा उपलव्ध गराएको छ । विद्यालयमा ३५०...

कृषककै सुझावका आधारमा कार्यक्रम : कृषि मन्त्री श्रेष्ठ

पोखरा/गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीपद्मा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप आउँदो आर्थिक वर्षका कार्यक्रम तय हुने बताएकी छन् । प्रदेशका सबैजसोजिल्लाकाकृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले सुझावहरु नीति तथा...

विद्यार्थी पाएकोमा पिएनको इतिहास विभाग मख्ख

पोखरा/पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागले विद्यार्थीको लािगठ शोधपत्र (थेसिस) लेखन कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यशालामा इतिहास विषय अध्ययनरत स्नातकोत्तर तह चौथो र तेस्रो सेमेष्टरका विद्यार्थी सहभागी थिए । गोष्ठीमा निवर्तमान विभागीय प्रमुख...

घरायसी विवादले लियो श्रीमान श्रीमतीको ज्यान

पोखरा/पोखरा १७ मा घरायसी विवादपछि श्रीमानले श्रीमतीको कायरतापूर्वक हत्या र आफूले आत्महत्या गरेका छन् । ५७ वर्षीय ऋषीराम बरालले घरायसी विवादका कारण श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । ३७ वर्षीय श्रीमती देवीमाया पराजुलीको...

जीयू छाडेका गणेशमानलाई विवादले छाडेन

पोखरा/गण्डकी विश्वविद्यालयमा आफ्ना आसेपासेलाई स्थायी बनाउन विश्वविद्यालयऐन कुुल्चिएर अगाडि बढेका तत्कालीन कुलपति गणेशमान गुुरुङले पुनः कानूनी चुनौतीको सामना गर्नुपर्ने भएको छ । ७८ जना प्राध्याकक÷कर्मचारीलाई स्थायी गर्नका निम्ति बनाएको नियमावली नै कानून विपरीत भएको...

खेलकुद विकास समिति बागलुङको अध्यक्षमा कँडेल

बागलुङ/जिल्ला खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कृष्ण प्रसाद कँडेल र कोषाध्यक्षमा योगेश भण्डारी नियुक्त भएका छन् । खेलकुद परिषद गण्डकी प्रदेशले बागलुङको काठेखोला गाउँपालिकाका कँडेललाई अध्यक्ष र गल्कोट नगरपालिकाका भण्डारीलाई कोषाध्यक्षमा नियुक्त गरेको हो...

पर्यटक लोभ्याउँदै झोलुङ्गे पुल (फोटो फिचरसहित)

बागलुङ/बागलुङ बजार छेवैमा रहेको संसारकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा दैनिक सयौं पर्यटक घुम्न आइपुग्छन् । तस्बिर खिचेर सोसल साइटमा पोष्ट गर्छन् । ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाईको ‘कालीगण्डकी...

दर हैन, दायरा बढाऊ

पोखरा/उद्योगी/व्यवसायीहरुले करको दर हैन, दायरा बढाउन पोखरा महानगरपालिकासँग आग्रह गरेका छन् । पोखरा महागनरभित्र आधिकारिक भन्दा अनधिकृत रुपले व्यवसाय गर्नेहरुको संख्या बढी भएको जिकिर गर्दै त्यसले आधिकारिक निकायमा दर्ताँ गर्ने व्यवसायीहरुलाई मर्का परेको पनि बताए...

-->