बागलुङ/जिल्लामा न्यायिक समितिका संयोजकहरुको गण्डकी प्रदेश स्तरीय सम्मेलन हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा आगामी बैशाख २८ र २९ गते देशकै प्रसिद्व शत्तिपिठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा हुने सम्मेलनमा गण्डकी प्रदेशका स्थानीय...
पोखरा/ पोखराको बुद्धचोकस्थित टप्स माध्यमिक बिद्यालयले विहीबार नवआगन्तुक विद्यार्थीको स्वागत एवं अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अभिभावकको पनि सहभागिता रहेको थियो । २०५० सालदेखि नियमित रुपमा संचालन हुदै आएको टप्स बोर्डिङ स्कूल यसै...
पोखरा/ फेवातालमा आएको हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट पल्टिँदा तालमा फसेका ७ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार उनीहरुलाई उद्धार गरेको हो । बोटिङ गरिरहेका बेला...
पोखरा/ म्याग्दीको बेनीमा संचालित एकहप्ते सेल्फ मेकअप (स्किन केयर) तालिम सकिएको छ । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सौन्दर्यकलाको सीप दिलाउन म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क तालिम संचालन गरेको थियो । तालिममा म्याग्दीका विभिन्न विद्यालयबाट एसइई दिएर...