बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विपन्नलाई निःशुल्क विद्युतीय चुलो वितरण

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले ग्यासको आयातलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ । काठेखोला गाउँपालिका २ भीमापोखराले यस वर्ष तीन सय विपन्न परिवारलाई विद्युतीय चुलो प्रदान गरेको हो । चालु आर्थिक वर्ष २०८१÷८२...

जनप्रिय र हिमालयनको सहज जित

पोखरा/कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु १६ विद्यालयस्तरी टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार हिमालयनले दोस्रो जित निकाल्ने क्रममा हावर्ड एकेडेमीलाई ११० रनको पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस...

कालीगण्डकी सभ्यता नासिने भएकाले डाइभर्सनविरुद्व एक भइ अघि बढ्ने निर्णय

पाेखरा/ संघीयता कार्यान्वयनसंगै कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना यतिबेला चासोको बिषय बनेको छ । आयोजनाका सम्बनधमा संघ, गण्डकी र लुम्बिनी प्रदेशबीच विवाद पनि उत्पन्न भएको छ । सिद्धार्थ राजमार्गको राम्दी पुलभन्दा २.३ किलोमिटर तल बाँध...

पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ

पोखरा/ पोखरा महानगरपालिका –४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । पराजुलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीले...

पर्वतमा युवा संघका नेताबीच झडप

पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र धुब्र श्रेष्ठ घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ...

भगवतीटारका महिलाले बनाए सिस्नोबाट साबुन

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नं. १२ मा रहेको भगवती बहुउद्धेश्यीय सिकाई केन्द्रले वडा नं. १२, ११ र १० का महिलाहरुलाई उद्यमी बनाउन भन्दै सिस्नोको साबुन बनाउने लघु उद्यमी ५ दिने तालिम दिएको छ...

वडाध्यक्ष पराजुलीले अधिकृतमाथि हातपात गरेपछि पोखरा महानगरमा कामकाज ठप्प

पोखरा/ प्रशासन महाशाखाका सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार हातपात गरेपछि पोखरा महानगरका कर्मचारी आन्दोलित बनेका छन् । पराजुलीले वैशाख २३ मंगलबार पौने १२ बजेको समयमा...

पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युके नेपालद्वारा ५० हजार सहयोग

पोखरा/  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते शुक्रबार हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा तमु...

१० वटा विद्यालयलाई टेलिकमको निशुल्क इन्टरनेट

पोखरा/नेपाल टेलिकम दूरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै दूरसञ्चार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट सेवा उपलव्ध गराएको छ । विद्यालयमा ३५०...

कृषककै सुझावका आधारमा कार्यक्रम : कृषि मन्त्री श्रेष्ठ

पोखरा/गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीपद्मा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप आउँदो आर्थिक वर्षका कार्यक्रम तय हुने बताएकी छन् । प्रदेशका सबैजसोजिल्लाकाकृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले सुझावहरु नीति तथा...

-->