पोखरा/ कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका सीमास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई...
गोरखा / जिल्लाको अजिरकोट गाउँपालिकास्थित चनौटे–ढिस्का–भच्चेक सडकको निर्माण कार्य सुरु भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत अजिरकोट–५ को ढिस्कादेखि वडा नम्बर–३ स्थित गाउँपालिका केन्द्र भच्चेक बजार जोड्ने १४.३० किलोमिटर सडक २ वर्षभित्र कालोपत्रे...
बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् । ‘‘इतिहास बनिसकेको राजतन्त्र फर्काउने नाउँमा प्रतिगामी तत्वहरु सल्बलाउन थालेका छन्’’ शुक्रबार दिउँसो राष्ट्रिय जनमोर्चाले बागलुङ बजारमा आयोजना गरेको विरोध...
पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रुपमा स्वीकार गर्नुपर्ने बताएका छन् । कानुन दिवस २०८२ को अवसरमा उच्च अदालत पोखराले आयोजना गरेको...