पोखरा/पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १० को सामाजिक विषयको पाठ्पुस्तकमा समावेश भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई मतदानको कार्यक्रम आयोजना गरिएको थियो । सैद्धान्तिक ज्ञानले भन्दा व्यवहारिक तथा...
पोखरा/वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेस्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम दिइएको छ । तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका ३५ जना प्रशिक्षार्थी सहभागी थिए । तालिमका सहभागीलाई...
पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका...
पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आगामी आर्थिक बर्ष २०८२र८३ को बजेट आधारभुत तहका जनताहरुले महसुस गर्नेगरी निर्माण गर्न लागिएको बताएका छन । कास्कीको रुपा गाउँपालिकाालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै मन्त्री पाठकले शुक्रबार...
पोखरा/ कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका सीमास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई...