बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई

पाेखरा / ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट...

पोखरा कस्तो बनाउने भन्ने विषयमा सुझाव संकलन गर्दै कास्की काँग्रेस

पोखरा/ नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन गरेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट...

अपाङ्ग संघ गण्डकीको १७ औं स्थापना दिवस

पोखरा/राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशले १७ औं स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान, अन्तरक्रिया कार्यक्रम र जलपान गरी मनाएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभाकक्षमा आज भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस गण्डकी...

कालिका मन्दिरमा सतचण्डी पुजा

लेखनाथ/पोखरा महानगरपालिका वडा नं २८ को कालिकमा रहेको ईतिहासिक अर्घौ मौला कालिका भगवती मन्दिरमा बैशाख खष्टीका दिन शनिवार सतचण्डी(१०८ चण्डी पाठ)बाचन,सामुहिक होमन र वलि पुजा गरिएको छ । कालिका भगवती मन्दिरको उत्पतीको वि स १७९२...

उर्जा राज्यमन्त्री गर्बुजाले लिए सपथ

म्याग्दी/ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजाले आइतबार शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् ।राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पुगेर...

डा. थापालाई वीरशाली गौरवमय पुरस्कार प्रदान

बागलुङ/प्राथमिककालिन कवि वीरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यस वर्षको वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापा लाई प्रदान गरिएको छ । बागलुङको मुलपानीमा जन्मिएका कवि पन्तको स्मृतिमा स्थापना...

भारतीय लक्जरी अफेयर्सको भ्रमण टोली पोखरामा

पोखरा/विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रहरूमा प्रभावशाली पहिचान कायम गरेका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ । नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ विलासिता, जीवनशैली र...

यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट हुँदै

पोखरा/यही वैशाख २३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उदघाटन हावर्ड एकेडेमी विरुद्ध सृजना स्कूलले खेल्ने छ । प्रतियोगितामा पाँच विद्यालयले सहभागिता जनाएका छन्...

महारानीथान समूहकी र्सिजना र मीनाको जोडी प्रथम

म्याग्दी/सफा र स्वच्छ समाज बनाउन म्याग्दी जेसीजले शनिबार सदरमुकाम बेनीबजारमा फोहोर संकलन दौड आयोजना गरेको छ । सबै नागरिक मिलेर सर्वाजिनक स्थानलाई फोहोररहित बनाउनुपर्ने सन्देश सहित आयोजित प्रतियोगितामा बेनी नगरपालिका वडा नं ७ महारानीथान...

जैमिनी नगरपालिका: चैत मसान्तभित्रै सकिए अधिकांश योजना

बागलुङ/अन्य पालिकामा वैशाख लागेपछि सेवाग्राही, उपभोक्ता समितिहरुको भीडभाड लागेको छ भने जैमिनी नगरपालिका कार्यालयमा सेवाग्राही कम छन् । त्यसो हुनुमा विकासका काम नभएर होइन । बरु, समयमा काम सकेकोले उपभोक्ताहरु आगामी वर्षको योजनामा लागिसकेका छन्...

-->