पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । “समयअनुकूल शिक्षामा...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक...
बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसमा हाल अध्ययनरत र पुर्व विद्यार्थीहरुको एक समूहले मौतिक हकको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नागरिक नेटवर्क बागलुङको व्यानरमा उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । राजनीतिक दलको भातृ संगठनमा आवद्द भएका...
बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले शालीग्राम र कालीगण्डकी नदी संरक्षण गर्न ढीला गर्न नहुने बताएका छन् । उनले नदी उत्खनन्को नाउँमा भैरहेको दोहनलाई राज्यले टुलुटुलु हेर्न नहुने बताए । बागलुङ नगरपालिका ४ कुँडुलेस्थित शालग्राम संग्राहलयमा...