बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

केपी ओली टी २० को उपाधि गण्डकी हिरोजलाई

पोखरा/ गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई...

संविधान बिरोधी गतिविधि क्षम्य र सैह्य छैन: गृहमन्त्री लेखक

पोखरा/ गृहमन्त्री रमेश लेखकले संविधानबिरोधी कुनै पनि गतिविधि क्षम्य र सैह्य नहुने बताएका छन् । गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले...

संविधान प्रदत्त अधिकार प्रत्यायोजन नहुँदा शान्ति सुरक्षामा समस्या: मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत हुने संविधानले व्यवस्था गरे पनि संघ सरकारले कानुन लागु नगर्दा आफुहरु अधिकारबाट बन्चित भएको बताएका छन् । गृह मन्त्रालय र मुख्यमन्त्री तथा...

पोखरामा निर्माण भएको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

पोखरा / विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । शुक्रवार एक कार्यक्रमकाविच गृहमन्त्री लेखकले मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण...

महिलाको स्वास्थ्य सुधार गर्ने चुनौतीमा सक्रिय

बोहरागाउँ स्वास्थ्य चौकीमा नवजात शिशुको स्वास्थ्य जाँच गरिदै । तस्बिर : ढोरपाटन बागलुङ/प्रसुती व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था जाने समस्या हटाउन, प्रसुती अवस्थामा आउने जोखिम कम गर्न र आमा तथा शिशुको स्वास्थ्य रक्षाका लागि निसीखोला...

‘पानी आयो, अब व्यवस्थित वितरण गर्नुपर्छ’

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ८ को लामीचौरमा पम्प विधिबाट गत चैत तेस्रो साता खानेपानी निकालिएको छ । यो योजना निर्माणले वर्षौदेखि खेपेको सास्तीबाट आंशिक लाभ मिलेको स्थानीयको भनाई छ । तर, यो लाभलाई दिगो...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार, निलम्बनको सिफारिसमा को को परे ? सूचीसहित

काठमाडौँ । पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले विमानस्थल निर्माणमा संलग्नहरू सबैमाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । संसद्को सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले अध्ययन प्रतिवेदनले...

चितुवाको आक्रमणबाट एक घाइते, वन कार्यालयले लियो नियन्त्रणमा

पोखरा /लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। स्थानीयका अनुसार बिहीबार बिहान करिब ९स्२० बजे स्थानीय सन्तकुमार श्रेष्ठको पुरानो, मानिस नबस्ने घरमा चितुवा बसेको अवस्थामा देखिएको थियो। मानिस देखेपछि चितुवा घरबाट...

युआरएलले वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट दिने, न्युरोडमा थाइराइड सित्तैमा जाँच

पोखरा/  युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाका सबै सेवामा ३० प्रतिशत...

बाटो ढुकेर लुटपाट गर्ने पक्राउ

बागलुङ/एकान्तमा लुकेर बसी गाउँमा हिंड्दै गरेकी महिलाको नगद लुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । जैमिनी नगरपालिका वडा नं. २ दमेकका सुबास सार्कीलाई स्थानीय महिलाको ३५ हजार रुपैयाँ नगद लुटेको आरोपमा पक्राउ गरिएको बागलुङका प्रहरी...

-->