पोखरा/ पोखरा विश्वविद्यालयले आफ्ना कर्मचारीहरूको सूचना प्रविधि तथा व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एक साता लामो प्रशासनिक क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ। विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा सञ्चालन गरिएको ४५ घण्टा (३...
पोखरा/ पोखरा महानगरपालिका–१५ मजुवा द्वारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको आयोजनामा नववर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका पत्रकार कृष्ण रानाभाट सहित समाजसेवीहरु सम्मानित भएका छन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष...
पोखरा/कास्कीको रुपा गाँउपालिका वडानम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्याक्लुङकोट होमस्टे (घरवास) संचालनमा आएको छ । जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङकोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतीमा आधारीत होमस्टे सञ्चालनमा आएको हो । होमस्टेको...
म्याग्दी/म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको...
बागलुङ/ढोरपाटन उपत्यकालाई पर्यटकको रोजाइको केन्द्र बनाउन सडक पुर्वाधारलाई स्तरीय बनाउनुपर्ने सरोकारवालाले बताएका छन् । बुर्तिवाङदेखि ढोरपाटन सम्मको सडक तत्काल कालोपत्रे गर्नुपर्ने उनीहरुको माग छ । २०७७ सालको बाढीपहिरोले भत्केको सडक अझै बन्न नसकेकोले छिटो स्तरीय...
बागलुङ/बागलुङ नगरपालिकाले उत्सर्जन गरेको फोहोरलाई पुन प्रयोगमा ल्याउने परियोजनामा मंगलबार हस्ताक्षर गरेको छ । समानता अभियान नेपालसँग नगरपालिकाले फोहोर व्यवस्थापनको सम्झौता गरेको हो । अभियानका प्रमुख चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले मंगलबार...