शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखराको चिप्लेढुंगामा खुल्यो ‘लेट्स गो निप्पोन’ एजुकेशन

पोखरा/  पोखराको चिप्लेढुंगामा ‘लेट्स गो निप्पोन’ एजुकेशन प्रा.लि. कन्सल्टेन्सी सञ्चालनमा आएको छ । जापानमा दुई दशक बसेर नेपाल आएकी लक्ष्मी तामाङ (कोइराला) नेतृत्वको समुहले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा वैशाख १ गते उक्त...

५० लाखको लागतमा नदीपुरमा खुल्यो ‘कानुङ क्याफे एण्ड कफि सप’

पोखरा/  पोखराको नदीपुर (पद्म नर्सिङ होमको अगाडी) मा ५० लाखको लागतमा ‘कानुङ क्याफे एण्ड कफि सप’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नविन आले मगरले नव वर्ष २०८२ को...

पर्वत ट्राफिकले उठायो एक करोड ११ लाख राजश्व

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत साल २०८१ मा एक करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार १२ महिनाको अवधिमा एक करोड ११ लाख २५ हजार पाँच...

चैतेदशै मेलाको आयव्याय सार्वजनिक

बागलुङ/चैतेदशैं मेला सकिएको साता नबित्दै बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आयव्याय सार्वजनिक गरेको छ । विभिन्न संस्थाले गर्ने मेला महोत्सवमा पारदर्शीताको विवाद भैरहेको बेला गुठीले तत्काल आयव्याय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन गरेर...

विद्यार्थीलाई शैक्षिक र खेल सामग्री सहयोग

बागलुङ/समाजसेवी तथा फर्निचर व्यवसायी प्रदिपज्योति शेरचनले बागलुङ नगरपालिका वडा नं. ७ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई १ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक र खेल सामग्री सहयोग गरेका छन् । सोमबार विद्यालयका विद्यार्थीलाई गण्डकी प्रदेशसभाकी...

१२ करोड खर्चेपछि सरकारले खारेज गर्यो आफ्नै संरचना

पोखरा/तीन आर्थिक वर्षमा झन्डै १२ करोड खर्च गरेपछि गण्डकी सरकारले आफू मातहतका तीन संरचना/निकायलाई औपचारिक रुपमा बन्द गरेको छ । गत फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जीपास्ट), ताल...

सम्झौताको चार महिना अगावै धोबादी सडक कालोपत्रे

स्याङ्जा/पैसा नभएको र काम गर्ने उपयुक्त समय नभएको भन्दै निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम गरिरहेका छन् । समय गुजारेर काम गरेका निर्माण कम्पनीहरु कारबाहीमासमेत परेका छन् । यहाँको राङखोला–धोबादी सडकमा रकम भुक्तानी नपाउँदासमेत सम्झौताको...

मेगा परियोजना संचालन शुरु भैसक्यो: अध्यक्ष चन्द्र ढकाल

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर शुरु गरेको मेगा परियोजना संचालनमा आउन लागेको बताएका छन् । गतबर्ष ढोरपाटन उपत्यकामा भएको महासंघको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको परियोजनाले जलविद्युत...

बागलुङमा केआइइसीको शाखा शुभारम्भ

बागलुङ/विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा मार्गदर्शन प्रदान गर्ने उदेश्यले शैक्षिक परामर्श सेवामा क्रियाशील संस्था काठमाण्डु इन्फोसी एजुकेशनल कन्सल्टेन्सी (केआइइसी) ले बागलुङमा शाखा कार्यालयको शुभारम्भ गरेको छ । शाखाको शुभारम्भ गर्दै संस्थाका केन्द्रिय प्रतिनिधि सुमन भण्डारीले केआइइसीले...

दुईको अवस्था गंभीर, थप उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल पठाईयो

बागलुङको तमानखोलामा जीप दुर्घटना हुँदा घाइते भएकाहरुको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ अस्पतालमा उपचार हुँदै । तस्बिर : लोकेन्द्र निराशी बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ...

-->