पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि अवलोकन भ्रमण सहितको भेटघाट...
बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवालाई पुर्ण संस्थागत सुत्केरी तथा पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । उक्त वडाद्वारा आयोजित एक बिशेष समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले आइतबार उक्त घोषणा कार्यक्रमको उद्धाटन...
पोखरा/ इम्बोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले केदारेश्वर महादेवमणी गुरुकुल विद्याश्रमका विद्यार्थीलाई टिसर्टसहित स्टेशनरी र खेलकुदका सामाग्री सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वर्ष २०८२ को अवसर पारी शनिबार गुरुकुलमा त्यहाँका ८१...
पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताएका छन् । नयाँ वर्ष २०८२...