बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ समाज पोखराको रजत जयन्ती

पोखरा/ बागलुङ समाज, पोखराले स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा शनिवार रजत जयन्ती मनाएको छ । त्यस अवसरमा समाजले नयाँ वर्ष २०८२ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदानको आयोजना गरेको थियो । रजत...

लुम्बिनीको पहिलो जित, हिमाल फे्रेन्स शीर्ष स्थानमा

पोखरा / पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिदा दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा...

बागलुङ बहुउदेश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभा

बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको २१ औं वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सहकारीका संरक्षक सहदेव राजभण्डारीले सहकारी बिग्रिए धेरै जनाको परिवारसंगै घरबार पनि बिग्रने हुँदा संचालक र...

अन्नपूर्णको हिउँपहिरोमा बेपत्ताको भावपूर्ण बिदाई

म्याग्दी/म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर पाँचदिन देखि हराइरहेका दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा...

कुमारीको दर्ज्यु संलापमाथि पोखरामा चर्चा

पोखरा/  साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दर्ज्यु  संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको...

भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.वि.को भित्तेपात्रो विमोचन

पोखरा/ भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.वि.का पूर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले २०८२ सालको भित्तेपात्रो विमोचनका साथै...

फेवा नव वर्ष महोत्सव सुरु

पोखरार/  पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे । होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव...

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ– ईश्वर पोखरेल

पोखरा/ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई कारबाही गरिने बताएका छन् । कास्कीमा शनिबार आयोजित पार्टीको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन...

पैसा सकिएपछि फर्कियो सडक खन्न गएको सेनाको टोली

गोरखा / पृथ्वी राजमार्गको बेनिघाटदेखि तिब्बतको सिमाना लार्केसम्मको सडक निर्माणमा गएको सेना आठ महिना नबित्दै ब्यारेक फर्किएको छ । यस वर्षका लागि विनियोजित सात करोड रुपैयाँ बजेट सकिएपछि बाँकी काम थाँती राखेर सेना अर्मला र...

निजामती कर्मचारी संगठनको पात्रो बिमोचन

बागलुङ/नेपाल निजमाती कर्मचारी संगठन बागलुङले नयाँ बर्षको भित्तपात्रो सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा पात्रो बिमोचन कार्यक्रममा भित्ते पात्रो सार्वजनिक भएको हो । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ,...

-->