पर्वत/ नागरिकमा क्षयरोग सम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुई वटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिवार कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको...
बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा बाबुकाजी केसी सर्वसम्मत रुपमा चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले केसीको नेतृत्वमा नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेन्द्र प्रसाद...
पोखरा/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पर्वत–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशनले धर्मलाल लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको शनिबार पोखरामा सम्पन्न सम्मेलनबाट २१ सदस्यीय कार्यसमिति र ७ सदस्यीय सल्लाहकार निर्वाचित...
पोखरा/ ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि युके लण्डनले जितेको छ । गत २४ गतेदेखि सुरु भएको ऐतिहासिक ३१ औं चैत्रदशैं मेला अन्तर्गत शनिबार भएको फाइनल खेलमा युके...
पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ वर्ष मनाउने क्रममा पटका, आतिसबाजी, झरझरे, भुइँचम्पाजस्ता विष्फोक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपासर तथा विक्री वितरण नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालले आज...