बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एलिना चौहानको गीतमा झुम्यो बागलुङ

बागलुङ/गीत संगीतमा बागलुङेहरु निकै रमाउँछन् । चैतेदशै मेलामा दर्जन कलाकारको गीतसंगीतमा झुमेका बागलुङबासी शुक्रवार गायिका एलिना चौहानको गीतमा पनि छमछमी नाचे । डिभोर्स गरेको तीन महिना नबित्दै बागलुङ आएर गीत गाउँदा एलिनाले सयौंको माया...

धौलागिरि आयुर्वेद अस्पतालमा पूर्वाधार विस्तार

बागलुङ/धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा पूर्वाधार विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारले पाँच शैयाको धौलागिरि आयुर्वेद अस्पताललाई अन्तरंग सेवासहित २५ शैयामा सुविधायुक्त अस्पतालमा स्तरवृद्धिको तयारी गरिरहेको छ । स्तरोन्नतिको निर्णयपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालमा...

बागलुङ समाजको रजत जयन्ती, वर्षैभर कार्यक्रम गरी मनाईदै

बागलुङ समाज पोखरा आजदेखि स्थापनाको २५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा समाजले आज पोखरामा रजत जयन्ती समारोह एवं नयाँ वर्ष २०८२ को क्यालेन्डर (भित्ते पात्रो) विमोचनको कार्यक्रम आयोजना गरेको छ । नेपालभित्रको सानो...

एथलेटिक्स मिट: पहिलो दिन आर्मी ७ स्वर्णका साथ शीर्ष स्थानमा

पोखरा /कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा पोखरामा जारी पोखरा खुल्ला एथलेटिक्स मिट २०२५ मा आर्मीले ७ स्वर्णका साथ शीर्ष स्थान हासिल गरेको छ । पोखरा रंगशालामा जारी एथलेटिक्सको महाकुम्भ मेलामा शुक्रबार सिनियर तर्फ १२ र...

पोखरामा बनाएको कीर्तिमान पोखरामै तोडे सलिमले, कीर्तिमानी स्वर्ण जितेकी दयारानी कास्यमा

पाेखरा/ त्रिभुवन आर्मी क्लबका सलिम देवानले लङ्ग जम्पतर्फ आफ्नै कीर्तिमानी तोडेका छन् । पोखरामा जारी एथलेटिक्स मिट २०८१ को लंगजम्पतर्फ ७.१८ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा...

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

पोखरा/ गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि शुक्रबार कुलपति नियुक्त गरेका हुन् । कुलपति सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।...

बागलुङ कालीकामा ९ दिनमा ५६ लाख भेटी संकलन

बागलुङ/चैतेदशैको नौ दिनमा बागलुङ कालीका मन्दिरमा ५६ लाख ४८ हजार रुपियाँ भेटी संकलन भएको छ । चैत्र शुक्ल प्रतिपदादेखि सोमबारसम्म उक्त रकम संकलन भएको हो । शनिबार चैतेदशैको दिन मात्रै ११ लाख ८१ ह्जार रुपैयाँ...

मासिक दौडमा एन्जिला र ५ किमि दौडमा मनिष विजेता

पोखरा/ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनीको मासिक ५ किमि छात्र/छात्रा दौडमा एन्जिला जिटी र मनिष शर्हा बिजयी भएका छन् । पोखरा महानगरपालिका–२० को समन्वयमा भलाममा शुक्रबार सम्पन्न...

आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व हो : मन्त्री थापा

पोखरा/  गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग...

फेवा महोत्सवको तयारी पूरा

पोखरा/ होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा...

-->